
अनुभूति वम नेपाली
anubhutibam@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सचिवालय सदस्यcommittee name:प्रदेश कमिटी
राजनीतिक यात्रा
- विगतका आबद्धता
- निरन्तर एमाले पार्टीमा रहेर काम गरी रहेको कुनै अन्य पार्टीमा प्रवेश गरेको छैन ।
- राजनीतिक पृष्ठभूमि
- - २०४५ सालदेखी अनेरास्ववियु पाँचौमा आबद्द भइ विद्यालय सप्राक, प्राक, इलाका, क्याम्पस प्राक हुँदै तेह्रथुम जिल्लाकमिटीको अध्यक्ष भइ काम गरेको । - २०४७ सालदेखी उजाउमंचमा संगठित हुँदै तेह्रथुम जिल्लाको सचिब, तत्कालीन कोशी अञ्चल कमिटीको सचिब, केन्द्रीय कमिटी सचिब उपाध्यक्ष रहि काम गरेको र हाल मुक्ति समाज केन्द्रीय कमिटी उपाध्यक्ष तथा कोशी प्रदेस इन्चार्ज । - २०५१ सालमा युबासंघ नेपालको तत्कालिन सोल्मा गाउ कमिटी सचिब रहि काम गरेको । - २०४७ सालमा तत्कालिन नेकपा (माले) मा संगठित भइ एमाले हुदै नेकपा (एमाले) को संगठित सदस्यता २०५३ सालमा प्राप्त गरि तत्कालीन सोल्मा गाउँ कमिटी सदस्य, इलाका नम्बर ३ को उपसचिव, जिल्ला कमिटी तेह्रथुमको सदस्य २०५८ सालमा निर्बाचित भइ त्यसपछि २ कार्यकाल जिल्ला कमिटी सचिवालय सदस्यको रुपमा काम गरि २०६८ सालमा तत्कालीन कोशी अञ्चल कमिटीको सदस्य, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, प्रदेस कमिटी सचिवालय सदस्य तथा केन्द्रिय प्रचार बिभाग सदस्यको रुपमा रहि काम गरि सकेको र हाल कोशी प्रदेस कमिटी सदस्य एबं पार्टीको तर्फबाट मुक्ति समाज इन्चार्जको रुपमा काम गरि रहेको । - नेकपा (एमाले) को आठाै, नवौं दशौ एघारौ राष्ट्रिय महाधिवेशनको प्रतिनिधिको रुपमा सहभागी भएको । - अहिलेसम्म कुनै राजनीतिक नियुक्ती नपाको । - सामाजिक सेवामा अनबरत रुपमा काम गर्दै आइरहेको ।
- पार्टी कार्य
- - २०४७ सालमा तत्कालिन नेकपा (माले) मा संगठित भइ एमाले हुदै नेकपा (एमाले) को संगठित सदस्यता २०५३ सालमा प्राप्त गरि तत्कालीन सोल्मा गाउँ कमिटी सदस्य, इलाका नम्बर ३ को उपसचिव, जिल्ला कमिटी तेह्रथुमको सदस्य २०५८ सालमा निर्बाचित भइ त्यसपछि २ कार्यकाल जिल्ला कमिटी सचिवालय सदस्यको रुपमा काम गरि २०६८ सालमा तत्कालीन कोशी अञ्चल कमिटीको सदस्य, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, प्रदेस कमिटी सचिवालय सदस्य तथा केन्द्रिय प्रचार बिभाग सदस्यको रुपमा रहि काम गरि सकेको र हाल कोशी प्रदेस कमिटी सचिवालय सदस्य एबं पार्टीको तर्फबाट मिसन पार्टी जागरण अभियान २०८३ केन्द्रीय प्रतिनिधि छथर गाँउपालिका तेह्रथुम साथै मेन्छयायेम गाँउपालिका इन्चार्जको रुपमा काम गरि रहेको । - नेकपा (एमाले) को आठाै, नवौं, दशौ र एघारौ राष्ट्रिय महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी भएको । पार्टी कमिटीमा २०५३ साल देखि २०८३ सम्म ३० वर्ष पार्टी कमिटीमा रही निरन्तर काम गरी रहेको ।
- जनसंगठन कार्य
- अनेरास्ववियु जिल्ला कमिटी तेह्रथुमको अध्यक्ष, मुक्ति समाज तेह्रथुमको सचिब, तत्कालीन कोशी प्रदेश कमिटी सचिब, केन्द्रिय कमिटी सदस्य, केन्द्रीय कमिटी सचिब, उपाध्यक्ष र हाल महासचिब । २०४६ साल देखि हाल २०८३ साल सम्म ३६ बर्ष निरन्तर कमिटीमा रहेर काम गरी रहेको ।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- master's_level
- विशेष रुचि/दक्षता
- प्रशिक्षण प्रशिक्षक तालिम सामािजक परिचालन कम्प्यूटर ज्ञान आदी ।
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:पार्टी निर्माण अभियानमा अल्पकालिन रुपमा भुमिगत र पार्टी तथा जनसंगठनमा पुर्णकालिन रुपमा काम गर्दै आइ रहेको ।
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- हाल सम्म कुनै राजनितिक नियूक्ती पाएको छैन ।
- सामुदायिक संस्था
- हाल सम्म कुनै पनि सार्वजनिक जिम्मेवारी प्राप्त गरेको छैन ।
