
आशारत्न जबेगु
ashajabegu5@.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रिय कमिटी
राजनीतिक यात्रा
- विगतका आबद्धता
- छैन ।
- राजनीतिक पृष्ठभूमि
- २०४६ देखि आज सम्म बिध्यार्थि राजनितीबाट सुर गरेको मेरो राजनितिक यात्रा पार्टिको वडा कमिटी , पालिका कमिटी,इलाका कमिटी, जिल्ला कमिटी, जिल्ला सचिवलय, प्रदेश कमिटी, प्रदेश सचिवालयसदस्य,पार्टि केन्द्रिय सदस्य, सांसदिय मोर्चा २०५४ वडा सदस्य निर्वाचित जिल्ला बिकाश समिती सदस्य, २०७४ प्रदेश सभा सदस्य सम्मको यात्रा अनवरत अबिचलित रुपमा पार्टिको सिपाही नेतृत्वको कमाण्ड भन्दा भाहेक दांयाबांया नगरी लागिरहेको जानकारी समेत जाहेर गर्दछु ।
- पार्टी कार्य
- पार्टिले दिएको जिम्मेवारी ९० प्रतिशत पुरा गर्दछु
- जनसंगठन कार्य
- अनेमसंघ , अनेरास्वबियु ।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- slc/see
- विशेष रुचि/दक्षता
- नेतृत्व र भुमिका , सांसदिय मोर्चा र पार्टिको सम्बन्ध, पार्टिमा महिला सहभागिता मार्सबादको अभ्यास,जनताको बहुदलिय जनबाद
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:छैन।
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन ।
- सामुदायिक संस्था
- वडा सदस्य,जिल्ला बिकाश समिती सदस्य, कोशि प्रदेश सभा सदस्य ।
