
अशोककुमार ठकुरी
ashokkumarthakuri20@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:अध्यक्षcommittee name:नेकपा (एमाले) सम्पर्क विशेष संगठन कमिटी
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- २०४३ सालमा अनेरास्ववियूबाट राजनीतिमा प्रवेश २०४७ सालमा महेन्द्र मा.वि. भिमफेदी प्रा.क. अध्यक्ष २०५१ सालमा पाटन संयुक्त क्याम्पस सिफ्ट कमिटीको सदस्य २०५३ सालमा अनेरास्ववियू, पाटन संयुक्त क्याम्पसको उपसचिव २०५४ सालमा उपाध्यक्ष, २०५६ सालमा अध्यक्ष, २०५७ सालमा सोही क्याम्पसकाे स्ववियू सदस्य २०६० सालमा स्ववियू सभापति २०६० सालमा स्ववियू काउन्सिल सचिवालय सदस्य २०५७ सालमा अनेरास्ववियू, ललितपुर जिल्ला कमिटी सचिव २०५९ सालमा अनेरास्ववियू, ललितपुर जिल्ला कमिटी अध्यक्ष २०६० सालमा अनेरास्ववियू बागमती अञ्चल कमिटीको काेषाध्यक्ष २०६१ सालमा अनुरास्ववियू केन्द्रीय कमिटी सदस्य २०६२ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवासंघ, नेपालको प्रचार विभाग सदस्य २०६४ सालमा राष्ट्रिय युवा संघ बैंक तथा वित्तीय संस्थाको राष्ट्रिय अध्यक्ष, २०५२ सालमा मकवानपुर-काठमाडौँ सम्पर्क मञ्चको सदस्य २०५८ सालमा मकवानपुर-काठमाडौँ सम्पर्क मञ्चको काेषाध्यक्ष २०६० सालमा मकवानपुर-काठमाडौँ सम्पर्क मञ्चको उपाध्यक्ष २०५८ सालमा अनेरास्ववियू नारायणी अञ्चल सम्पर्क कमिटीको अध्यक्ष २०६५ सालमा नारायणी अञ्चल सम्पर्क मञ्चकाे काेषााध्यक्ष २०६९ सालमा नारायणी अञ्चल सम्पर्क मञ्चकाे अध्यक्ष २०७३ सालमा प्रदेश नं. ३ सम्पर्क कमिटीकाे उपाध्यक्ष २०७८ सालमा बागमती प्रदेश सम्पर्क कमिटीको संयाेजक २०७९-२०८१ सालमा बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष २०८१-२०८२ पाैष सम्म बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष २०८२ पाैष देखि नेकपा (एमाले) सम्पर्क विषेश संगठन कमिटीको अध्यक्ष
- पार्टी कार्य
- नेकपा (एमाले) काे राजनीतिमा प्रवेश गरेदेखि नै पार्टीले गर्दै आएको हरेक अभियानमा प्रत्यक्ष सहभागी भएको तथा आफ्नो जिम्मेवारीमा नेतृत्त्वदायी भूमिका निर्वाह गर्दै आएको
- जनसंगठन कार्य
- अनेरास्ववियू तथा युवा संघमा रहँदा नेतृत्त्वदायी भूमिका गरेको
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- master's_level
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:२०६२ र २०६३ सालमा भएको आन्दाेलनमा पटकपटक जेल परेकाे
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन ।
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:सिंगापुरप्रयोजन:व्यक्तिगत भ्रमण
- देश:फ्रान्सप्रयोजन:व्यक्तिगत भ्रमण
- देश:युरोपप्रयोजन:व्यक्तिगत भ्रमण
मिडिया
- मिडिया कभरेज
- https://youtu.be/tjSNlP9vZCI
