
अशोक कुमार यादव
ashokyadavuml@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:अध्यक्षcommittee name:जिल्ला
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- 2050सालमा अनेरास्ववियु मा आबद्ध 2053मा स्वबियु सभापति अनेरास्ववियु को केन्द्रिय सचिवालय हुँदै सिराहा पार्टी को तीन कार्यकाल जिल्ला कमिटी सदस्य तथा उप सचीव हुँदै हाल जिल्ला कमिटी अध्यक्ष
- पार्टी कार्य
- जिल्ला अध्यक्ष को काम गरिराखेकोछु।
- जनसंगठन कार्य
- अनेरास्ववियु को केन्द्रिय सचिबालय सम्म काम गरेको
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- bachelor's_level
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:आन्दोलन को बेला विभिन्न समयमा थुनामा परेको
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- प्रदेश सभा सदस्य
- सामुदायिक संस्था
- प्रदेश सभा सदस्य मधे प्रदेश 2074
