बलराम अधिकारी
balaram.adhikari100@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रिय कमिटि
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- २०३४ साल देखि अनेरास्ववियुमा आवद्ध, ०४३ साल बाट पार्टि जिल्ला सम्पर्क कमिटिमा आवद्ध, जिल्ला कमिटि सदस्य।
- पार्टी कार्य
- २०५५ साल बाट ०६९ सम्म कमिटि सचिव/अध्यक्ष। प्रदेशकाे सचिवालय सदस्य/कार्यलय सचिव । २०७७ देखि केन्द्रिय सदस्य ।
- जनसंगठन कार्य
- बिरेन्द्र क्याम्पस काे प्रार्म्भिक कमिटिकाे अध्यक्ष । अनेरास्ववियु जिल्ला काेषाध्यक्ष। २०३८-०४३ सम्म YL सचिव । शिक्षक फाँटमा काम गरेकाे ।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- slc/see
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:२०३७ सालमा प्रहरी कस्टडि, २०५० सालमा मदन भण्डारी हत्याका बिरुद्ध अान्दाेलनका क्रममा गिरफतारी ।
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन ।
- सामुदायिक संस्था
- २०७०-२०७४ सम्म संविधानसभा सदस्य । २०७९ मंसिर देखि २०८२ भाद्र सम्म प्रतिनिधि सभा सदस्य । २०८० फाल्गुन २३ देखि २०८२ भाद्र २३ सम्म भुमि ब्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री ।
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:चीनप्रयोजन:चिनिया कम्युनिस्ट पार्टिकाे निमन्त्रणा
