
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सचिवालय सदस्यcommittee name:जिल्ला कमिटी
- विशेषज्ञताको क्षेत्र
- organization
राजनीतिक यात्रा
- आबद्ध भएको पहिलो संगठन
- अनेरास्ववियु
- पहिलेका कमिटी र पदहरू
- तह:केन्द्रविवरण:केन्द्रीय कमिटी सदस्य २०७५–२०७७ सम्म । केन्द्रीय कमिटी सचिवालय सदस्य तथा रुपन्देही इन्चार्ज २०७७ – २०७९ सम्म
- तह:प्रदेशविवरण:प्रदेश कमिटीको पदेन सदस्य (केन्द्रीय कमिटी सदस्यको हैसियतमा मात्रै) २०७५ देखि २०७९ सम्म
- तह:जिल्लाविवरण:जिल्ला कमिटी सदस्य २०६६ । जिल्ला कमिटी सचिवालय सदस्य तथा प्रवक्ता २०६८ देखि २०७१ सम्म । जिल्ला कमिटी उपाध्यक्ष २०७१ देखि २०७३ सम्म । जिल्ला कमिटी अध्यक्ष २०७३ देखि २०७५ सम्म ।
- तह:पालिकाविवरण:निर्वाचन क्षेत्रीय कमिटी सचिव, बुटवल बहुमुखी क्याम्पस कमिटी सचिव २०६४ । बुटवल बहुमुखी क्याम्पस सदस्य २०६२ । सिद्धार्थ गौतम बुद्ध क्याम्पस कमिटी कोषाध्यक्ष २०६० । शारदा मावि कमिटी अध्यक्ष २०५९ । अनेरास्ववियुको १८ औं राष्टिय महाधिवेशनदेखि २३ औं सम्म निरन्तर प्रतिनिधि ।
- पार्टी कार्यक्रममा संलग्नता
- अभियान:२०६२ साल पछिका पार्टीका हरेक आन्दोलन र अभियानमा सक्रिय सहभागी । मेचिमहाकाली अभियान । मिसन ग्रासरुट अभियान, जरा अभियान । झुलाघाट चिवाभज्याङ्ग अभियान । वडा केन्द्रीत अधियान ।डिजिटल:सामाजिक सञ्जाल र मिडियामा राम्रै सक्रियता जनाउँदै आएको छु ।सम्मेलन:अनेरास्ववियुको १८ औं राष्टिय महाधिवेशनदेखि २३ औं सम्म निरन्तर प्रतिनिधि । जिल्ला कमिटीको आठौं, नवौं र दशौं जिल्ला अधिवेशनमा प्रतिनिधि । प्रदेश कमिटीको प्रथम अधिवेशनमा प्रतिनिधि । एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि ।निर्वाचन:संविधानसभा निर्वाचन २०६४, २०७०, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ र २०७९, स्थानीय तहको निर्वाचन २०७४ र २०७९ तथा प्रतिनिधिसभा निर्वाचन २०८२ तथा यो बिचमा भएका अन्य निर्वाचनहरुमा पार्टीका उम्मेदवारलाई बिजयी गराउन विद्यार्थी परिचालनको नेतृत्व गर्दै आएको ।परिचालन:पार्टीले खटाएको हरेक ठाउँको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गर्दै आफुलाई वफादार ढंगले परिचालन गर्दै आएको ।
- राजनीतिक पृष्ठभूमि
- प्रारम्भिक यात्रादेखि हालसम्मको राजनैतिक जिम्मेवारीको संक्षिप्त विवरण ः – पार्टी सदस्यता प्राप्त–२०६३ बैशाख २७ गते – नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटी कार्यालय सचिव–२०६६ – नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटी सचिवालय सदस्य तथा कार्यालय सचिव–२०६८ देखि २०७९ सम्म – नेकपा लुम्बिनी प्रदेश निर्वाचन विभाग सदस्य–२०७५ – नेकपा बुटवल उपमहानगर कमिटी कार्यालय सचिव–२०७५ देखि २०७७ सम्म – नेकपा एमाले बुटवल उपमहानगर कमिटी कार्यालय सचिव–२०७७ देखि २०७८ सम्म – नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य २०७८ देखि २०८१ जेठ सम्म – नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य, संगठन विभाग सचिव तथा विद्यार्थी इन्चार्ज हालसम्म ।
- पार्टी कार्य
- पार्टीका हरेक प्रशिक्षण, विस्तारित भेला, विभिन्न कार्यक्रम, २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा रुपन्देही २ मा खटिएको । २०७४ र २०७९ को सबै निर्वाचनमा सचिवालयमा रही विद्यार्थी परिचालनको नेतृत्व गर्दै आएको । हरेक आन्दोलनहरुमा अग्रपंक्तिमा रहेको ।
- जनसंगठन कार्य
- प्रारम्भिक यात्रादेखि अनेरास्ववियुको राजनैतिक जिम्मेवारीको संक्षिप्त विवरण ः – अनेरास्ववियु शारदा मावि, ख्याहा पाल्पामा प्रा.क. कमिटी सचिव–२०५८ – अनेरास्ववियु सिद्धार्थ गौतम बुद्ध क्याम्पस कमिटी कोषाध्यक्ष–२०६१ – अनेरास्ववियु पाल्पा–बुटवल बहुमुखी क्याम्पस सम्पर्क कमिटी अध्यक्ष–२०६३ – अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पस कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख–२०६४ – अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पस कमिटी सचिव–२०६५ – अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य–२०६७ – अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख–२०६९ – अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सचिवालय सदस्य तथा प्रचार एवं संगठन विभाग प्रमुख–२०७० – अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी उपाध्यक्ष–२०७२ – अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी अध्यक्ष–२०७३ – अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य–२०७५ – अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य–२०७७ – अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य तथा रुपन्देही इन्चार्ज–२०७८
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- bachelor's_level
- विषय
- अर्थशास्त्र र राजनैतिक शास्त्र
- विशेष रुचि/दक्षता
- अध्ययन, अनुसन्धान
- मुख्य पेशा/व्यवसाय
- ब्यावसाय
- भाषिक दख्खल
- नेपाली, अंग्रेजी, हिन्दी
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- अभियान:२०६२ पछिका पार्टीका हरेक अभियानमा सक्रिय सहभागी ।आन्दोलन:२०६२/०६३ को जनआन्दोलनमा बुटवलमा लगातार आन्दोलनमा सक्रिय सहभागी । २०६५ सालको प्रचण्ड थैवको हत्याको विरुद्ध गरिएको आन्दोलनमा सक्रिय सहभागी । मुल्य वृद्धि विरुद्धका हरेक आन्दोलनमा सक्रिय सहभागी । लुम्बिनी प्रदेशबाट तराई र पहाड टुक्राउने निर्णय बिरुद्धमा बुटवलमा भएको आन्दोलनमा विद्यार्थी परिचालनको अगुवाई । राष्ट्रिय युवा संघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको विरुद्धमा अनेरास्ववियुको अगुवाईमा आन्दोलनको नेतृत्व । स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न माग गर्दै विभिन्न आन्दोलन । स्ववियु निर्वाचन गराउन माग गर्दै आन्दोलन ।घटना:२०६२ को स्थानीय निर्वाचन बहिष्कारका क्रममा प्रहरीसँग भिडन्त । २०६२ को जनआन्दोलनका क्रममा प्रहरीको लाठी चार्जबाट घाइते । स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न तथा पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि विरुद्धको आन्दोलनमा प्रहरीद्धारा लाठी चार्ज गरी घाइते ।निर्वाचन:संविधानसभा निर्वाचन २०६४ मा पाल्पा रुपन्देही सम्पर्क कमिटी मार्फत काम गरेको । पाल्पा क्षेत्र नं. ३ र रुपन्देही क्षेत्र नं. ४ (तत्कालिन अवस्थाका क्षेत्र) । २०७० मा रुपन्देही क्षेत्र नं. २ को विद्यार्थी परिचालन कमिटीको सचिव भई काम गरेको । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा रुपन्देही क्षेत्र नं. २ मा विद्यार्थी परिचालन कमिटीको सहसंयोजक भई काम गरेको । २०७४ स्थानीय तहको निर्वाचनमा बुटवलमा विद्यार्थी परिचालन कमिटीको संयोजक भई काम गरेको । २०७९ को स्थानीय तहको निर्वाचनमा बुटवलमा विद्यार्थी परिचालन कमिटीको संयोजक भई काम गरेको भने रुपन्देही जिल्लाको विद्यार्थी परिचालनको अनुगमन निर्देशक भई काम गरेको । २०७९ को स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिका र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रुपन्देही २ को विद्यार्थी परिचालन कमिटीको संयोजक भई काम गरेको । २०८२ को निर्वाचनमा विद्यर्थी तथा जेनजी उमेर समुहको परिचालनको निर्देशक भई काम गरेको । त्यस्तै २०८२ मा कार्यालय टिममा रही काम गरेको ।
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- हालसम्म राजनैतिक नियुक्ती नपाएको ।
- सामुदायिक संस्था
- सामाजिक संघसंस्थामा जिम्मेवारी : – अध्यक्ष सिम्रिक आवाज मिडिया प्रा.लि. – अध्यक्ष, क्रियटिभ युथ क्लव, रुपन्देही – कोषाध्यक्ष, तिरथ हरिजन पुस्तकालय – पुर्व अध्यक्ष, रोट्याक्ट क्लव अफ बुटवल रामापिथेकस – अध्यक्ष, मदन आश्रित स्मृति अक्षयकोष, रुपन्देही – आजिवन सदस्य, हिलपार्क परिषद, बुटवल – आजिवन सदस्य, मणिमुकुन्द सेन उद्यान फुलवारी, बुटवल–२ – साधारण सदस्य, सिद्धबाबा मन्दिर ब्यवस्थापन समिति – अध्यक्ष, ममता नेपाल, रुपन्देही – साधारण सदस्य, नेपाल बाल संगठन, रुपन्देही । – सदस्य, रुपन्देही ब्यापार संघ – सदस्य, नेपाल स्काउट – नयाँ कृषि अभियानको संस्थापक आजिवन सदस्य – सञ्चालक युनिक डिजिट फोटो स्टुडियो – सदस्य, सामुहिक कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था, शंकरनगर – सदस्य, स्वदेशी ऋण तथा बहुउद्देश्यीय सहकारी संस्था – शुभलक्ष्मी ऋण तथा बहुउद्देश्यीय सहकारी संस्था – पौढ ऋण तथा बहुउद्देश्यीय सहकारी संस्था
जनसंगठन
- जनसंगठन
- संगठन:हाल नेकपा एमाले बाहेक अन्य जनसंगठनमा नभएको ।
वैचारिक प्रशिक्षण
- वैचारिक प्रशिक्षण
- पार्टीले सञ्चालन गरेको नगर स्तरीय ३ दिने प्रशिक्षण । जिल्ला स्तरीय २ दिवसीय प्रशिक्षण । प्रदेश स्तरीय ३ दिने प्रशिक्षण । अनेरास्ववियु केन्द्रले आयोजना गरेका हरेक प्रशिक्षणमा सहभागी ।
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:भारतप्रयोजन:अवलोकन भ्रमण र पहिले रोजगारीको शिलसिलामा १८ महिना ।
