बेलीमैया घले

बेलीमैया घले

belighale@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:उपसचिव
committee name:राजधानी प्रदेश

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
साधारण सदस्स , संगठित सदस्स, अनेमसंघ शाखा प्रमुख, पार्टी कमिटी को शाखा प्रमुख, इलाका, क्षेत्र, जिल्ला, बागमती प्रदेस , नेकपा हुदा केन्द्रिय सदस्स र हाल राजधानी प्रदेश कमिटीको उपसचिलमा कार्यरत ।
पार्टी कार्य
माथिकै
जनसंगठन कार्य
घटकको सदस्य , केन्द्रिय सदस्य, महिला सचिव, मध्यमाज्चल सचिव र उपाध्यक्ष भइ कार्य गरेको । नेपाल ट्रेड युनियन महासंघको केन्द्रिय महिला कमिटी सदस्य, सचिव, केन्द्रिय शिक्षा विभाग सचिव हुदै हाल व्यबसायजन्य स्वास्थ्य तथ सुरक्षा विभाको सचिमा कार्यरत ।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
literate
विशेष रुचि/दक्षता
आधारभु - प्रशिक्षण प्रशिक्षक सम्म ।

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:०६२/६३ को आन्दोलनमा ३ पटक

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
छैन ।
सामुदायिक संस्था
बागमती प्रदेस सभाको सदस्य भै काम गरेको ।

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:स्वीइजरल्यान्ड
    प्रयोजन:सम्मेलन

हामीसँग जोडिनुहोस्