
भक्त बहादुर रावत
mugali.bhakta@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:अध्यक्षcommittee name:कर्णाली प्रदेश सम्पर्क कमिटी ,काठमाडौं
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- स्कुल जिवन देखि अनेरास्ववियु को मा बि कमिटी हुदै कलेज कमिटी सिटिईभिटी केन्द्रीय कमिटी वि वि राष्ट्रिय कमिटी हुदै केन्द्रीय कमिटी सम्म काम गरेको र पार्टी को जिल्ला सम्पर्क मञ्च देखि प्रदेश सम्पर्क कमिटी को बिभिन्न कमिटी को नेतृत्व गर्दै आएको
- पार्टी कार्य
- २०६४ सालमा सम्पर्क मञ्च सदस्यता प्रप्त गरेको २०६५ सालमा मुगु - काठमाडौं सम्पर्क मञ्चको उपाध्यक्ष २०६७ सालमा मुगु - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष २०६७ सालमा कर्णाली अञ्चल सम्पर्क कमिटी सदस्य २०७९ सालमा कर्णाली अञ्चल सम्पर्क कमिटी सचिव २०७२ सालको भुकम्प पछि उद्धार तथा टहरा निर्माण सम्पर्क को टोली नं २ को सह कमण्डर २०७३ सालमा पार्टी को मेची - महाकाली राष्ट्रिय अभियानमा सहभागी २०७४ सालमा सम्पर्क संगठन कमिटी प्रदेश नं ६ को सचिवालय सदस्य २०७४ सालमा प्रदेशसभा समानुपातिक उम्मेदवारमा सिफारिस २०७६ सालमा नेकपा कर्णाली प्रदेश सम्पर्क कमिटी कार्यालय सदस्य २०७७ सालमा सम्पर्क समन्वय कमिटी सदस्य केहि समय कर्णाली प्रदेश सम्पर्क कमिटीको संयोजक २०७८ सालमा कर्णाली प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशन बाट सचिव , कमिटी को संगठन बिभाग प्रमुख २०७८ सालमा प्रथम बिधान महाधिवेशन को प्रतिनिधी २०७८ सालमा पार्टीको १०औं महाधिवेशन प्रतिनिधी २०७८ सालमा महाधिवेशन प्रतिनिधी परिसद सदस्य २०८० सालमा कर्णाली प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन बाट अध्यक्ष २०८२ सालमा पार्टी को दोस्रो बिधान महाधिवेशनको प्रतिनिधी २०८२ सालमा पार्टी को ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी
- जनसंगठन कार्य
- २०५९ साल बाट अनेरास्ववियु को सदस्यता प्रप्त २०६० सालमा अनेरास्ववियु महाकाली उ मा बि कमिटी सदस्य २०६२ सालमा महाकाली उ मा बि कमिटी सचिव २०६४ सालमा कान्तिपुर कलेज कमिटी सचिव २०६६ सालमा कान्तिपुर कलेज कमिटी अध्यक्ष २०६६ सालमा सिटिईभिटी केन्द्रीय कमिटी सदस्य २०६८ सालमा सिटिईभिटी केन्द्रीय कमिटी सचिव २०७२ सालमा खुल्ला वि बि राष्ट्रिय कमिटी अध्यक्ष
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- master's_level
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- २०७४ सालमा प्रतिनिधी सभा सदस्य माननिय मोहन बानियाँ को स्वकीय सचिव
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:सिरियाप्रयोजन:अन्तर्राष्ट्रिय युवा तथा बिर्ध्यार्थी सम्मेलनमा सहभागी
मिडिया
- मिडिया कभरेज
- https://ratonepal.com/?p=91228
- https://roadmapnews.com/2025/11/15217/?fbclid=IwdGRjcAOCj4xjbGNrA4KPfmV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHjhnIiHDL5rb-fM_zhhZAYUt37TMpRSXSA5r1ND2QadFRyTQfLpH6o5TzH7V_aem_oWUjEA2nSqrQXnpmjPwCgA
