बिदुर कुमार प्याकुरेल

बिदुर कुमार प्याकुरेल

pyakurelbidur@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:Vice-president
committee name:District

राजनीतिक यात्रा

विगतका आबद्धता
होईंन
राजनीतिक पृष्ठभूमि
जिल्ला कमिटी उपाध्यक्ष,२०८१ बैशाखदेखि नवौं जिल्ला अधिबेशनबाट उपाध्यक्ष पदमा निर्बाचित भई संगठन बिभाग प्रमुखको जिम्मेवारीमा रहि कार्य गर्दै आईरहेको ।
पार्टी कार्य
पार्टी जिल्ला कमिटी
जनसंगठन कार्य
अनरास्वबियु र युवा संघ नेपाल

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
master's_level
विशेष रुचि/दक्षता
छैन

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:छैन

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
श्री महादेव जनता मा.बि. ब्यबस्थापन समिति हरिवन न.पा.-८ को अध्यक्ष २०५५ सालमा ।
सामुदायिक संस्था
महादेब जनता मा बी हरिवन को व्यवस्थापन समिति सदस्य तथा चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस संचालक समिति कोषाध्यक्ष को ज़िम्मेवारी मा रहेको

हामीसँग जोडिनुहोस्