विजयसिंह लामा

विजयसिंह लामा

lopchan85@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:उपाध्यक्ष
committee name:लोकतान्त्रिक आदिवासी जनजाति महासंघ,नेपाल, केन्द्रिय कमिटी

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
# २०४३ साल अनेरास्ववियु पाचौं- प्रा.क. सदस्य ( त्रिभुवन त्रिशुली हाइ स्कुल ,नुवाकोट ! # २०४६ साल ,, ,, - प्रा.क. सदस्य, पिपल क्याम्पस, पकनाजोल, # २०४८ साल नुवाकोट सहयोग परिषद- सदस्य # २०५४ देखि २०६३ साल सम्म नुवाकोट-काठमाडौं सम्पर्क मञ्च- सदस्य # २०६२/२०६३ राष्ट्रिय युवा संघ, नुवाकोट जिल्ला कमिटी-सदस्य # २०६३ साल लोकतान्त्रिक तामाङ संघ,केन्द्रिय सह - सचीव (सस्थापक) # २०६५ साल ,, ,, ,, ,, महासचिव # २०६७ साल देखि २०७२ साल नेकपा (एमाले ) जिल्ला कमिटी सचिवालय - सदस्य # २०७४ ,, पुनः नेकपा (एमाले ) जिल्ला कमिटी-सदस्य # २०७२ साल लोकतान्त्रिक आदिवासी जनाजाती महासंघ,नेपाल- उपमहासचिव # २०७५ साल पार्टी एकीकृत पछि सचिवालय-;सदस्य # २०७७ साल पछिदेखि हालसम्म लोकतान्त्रिक आदिवासी जनजाति महासंघ,नेपाल-उपाध्यक्ष # २०७८ सालदेखी २०८० साल नेकपा (एमाले ) बागमती प्रदेश कमिटी - सदस्य # नेकपा फुटपछि नेकपा (एमाले ) ३ महिना- केन्द्रिय सदस्य
पार्टी कार्य
# पार्टी कमिटीले तोकिएको जिम्मेवार सफलतापुर्बक निर्बाह गर्दै आएको !
जनसंगठन कार्य
# २०६३ सालमा पार्टीको जनसंगठन स्थापाना पश्चात् निरन्तर आबद्धता हुदै सक्रिय सहभागिता हुदै आएको !!

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
master's_level

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:# जनआन्दोलन २०६२/६३ मा प्रहरी हिरासत !

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
# हाल सम्म नभएको !
सामुदायिक संस्था
# हाल सम्म प्राप्त नभएको !

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:थाइल्याण्ड
    प्रयोजन:leadership Development training

हामीसँग जोडिनुहोस्