
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:अध्यक्षcommittee name:रिटर्नी फेडेरेसन नेपाल
- विशेषज्ञताको क्षेत्र
- organization
राजनीतिक यात्रा
- आबद्ध भएको पहिलो संगठन
- अनेरास्ववियू मच्छिन्द्र मा. वि., केराबारी मोरङ, प्रा. क. २०४७
- पहिलेका कमिटी र पदहरू
- साल:2078तह:प्रदेशविवरण:पार्टी उपत्यका बिशेष सदस्य
- साल:2082तह:प्रदेशविवरण:पार्टी राजधानी प्रदेश कमिटी सदस्य
- राजनीतिक पृष्ठभूमि
- बि. स. २०४६ अनेरास्ववियूको सदस्य भए देखि २०५५ सम्म स्कुल प्रा.क. सचिव, इलाका कमिटी सचिव, इलाका कमिटी अध्यक्ष, निर्वाचान क्षेत्रीय कमिटी सचिव, जिल्ला कमिटी सदस्य (मच्छिन्द्र मा. वि. केराबारी, मोरंग , मोरंग जिल्ला कमिटी) २०८८, २०५१, २०५४ र २०५६ का निर्वाचन परिचालनका विभिन्न जिम्मेबारी बहन प्रवासमा प्रवासी नेपाली मञ्चमा आबद्ध, निर्वाचन कमिटीको सचिव, धेरै समय प्रवासि नेपाली मञ्चको तर्फबाट गैरआवासीय नेपाली संघमा क्रियाशिल हुनु पर्दा संगठनको खुल्ला जिम्मेबारीमा रहन नमिलेको । नेपाल फर्किए पछि २०७८ भाद्र देखि उपत्यका बिशेष प्रदेश कमिटी र हाल राजधानी प्रदेश कमिटी सदस्यको जिम्मेबारीमा
- पार्टी कार्य
- प्रवासी नेपाली मञ्च राजधानी प्रदेश कमिटी
- जनसंगठन कार्य
- अनेरास्ववियु रिटर्नी फेडेरेसन नेपाल
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- certificate_level/higher_secondary
- विषय
- शिक्षा शास्त्र
- विशेष रुचि/दक्षता
- जन संगठन, बिशेष क्षेत्र
- मुख्य पेशा/व्यवसाय
- पर्यटन व्यवसाय । सामुहिक र सामाजिक अभियानहरुमा क्रियाशिल ।
- भाषिक दख्खल
- नेपाली हिन्दी अंग्रजी
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- आन्दोलन:२०४७ मा अखिलको सदस्य बने पछि निरन्तर क्रियाशिल । सन २००८ देखि २०२० सम्म प्रवास कतारमा बसाई, पाटी र एनआरएनएमा सक्रिय । फर्किए पछि रिटर्नी फेडेरेसनको स्थापनामा संगठन निर्माणमा सक्रिय ।निर्वाचन:निर्वाचन सफल बनाउन सधै क्रियाशिल रहेको । हाल सम्म आफु उम्मेदवार बनेको छैन ।other notable:आन्दोलन प्रदर्शनहरुमा डण्डा र अश्रू ग्याँस
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- हाल सम्म पाएको छैन ।
- सामुदायिक संस्था
- गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ प्रवासी र रिटर्नी अभियानका संघ संस्थाहरु स्थानिय संस्थाहरु
जनसंगठन
- जनसंगठन
- levels:
- साल:2081तह:केन्द्रविवरण:अध्यक्ष
संगठन:रिटर्नी फेडेरेसन नेपाल
वैचारिक प्रशिक्षण
- वैचारिक प्रशिक्षण
- पार्टी स्कुल विभागले जनसंगठनहरुको नेतृत्वलाई प्रदान गरको ३ दिने प्रशिक्षण, २ दिने कार्यशाला उपत्यका प्रदेश कमिटीलाई दिइएका प्रशिक्षण प्रवासमा पार्टीले संचालन गरेका प्रशिक्षणहरु
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:कतारप्रयोजन:वैदेशिक रोजगार १२ बर्ष
- देश:बहराईनप्रयोजन:अवलोकन भ्रमण र एनआरएनएको कार्यक्रममा सहभागिता- २ पटक
- देश:मालदीवप्रयोजन:अवलोकन भ्रमण
- देश:बोत्स्वानाप्रयोजन:अवलोकन भ्रमण
- देश:बंगलादेशप्रयोजन:अवलोकन भ्रमण
- देश:भारतप्रयोजन:अवलोकन भ्रमण - धेरै पटक
- देश:ईथीयोपियाप्रयोजन:अवलोकन भ्रमण
- देश:फ्रान्सप्रयोजन:अवलोकन भ्रमण
- देश:इन्डोनेसियाप्रयोजन:अवलोकन भ्रमण
- देश:जर्मनीप्रयोजन:अवलोकन भ्रमण
- देश:लक्जेम्बर्गप्रयोजन:अवलोकन भ्रमण
- देश:मलेशियाप्रयोजन:अवलोकन भ्रमण
- देश:ओमानप्रयोजन:अवलोकन भ्रमण
- देश:साउदी अरेवीयाप्रयोजन:अवलोकन भ्रमण
- देश:श्रीलंकाप्रयोजन:अवलोकन भ्रमण २ पटक
- देश:सिंगापुरप्रयोजन:अवलोकन भ्रमण २ पटक
- देश:जिम्बाब्वेप्रयोजन:अवलोकन भ्रमण
- देश:थाइल्याण्डप्रयोजन:अवलोकन भ्रमण
- देश:जाम्बियाप्रयोजन:अवलोकन भ्रमण
- देश:यूनाइटेड अरब ईमिरेटस्प्रयोजन:अवलोकन भ्रमण र एनआरएनएको कार्यक्रममा सहभागिता- २ पटक
मिडिया
- मिडिया कभरेज
- www.binodpbhattarai.com.np
