
बिर बहादुर धामी
birbahadurdhami65@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:उपाध्यक्षcommittee name:सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटी
राजनीतिक यात्रा
- विगतका आबद्धता
- छैन ।
- राजनीतिक पृष्ठभूमि
- पारिवारिक पृष्ठभुमि भन्दा फरक धार रोजियो।
- पार्टी कार्य
- पार्टीको आठौं रा महाधिवेशन मा स्वयंसेवक । डडेल्धुरा काठमाडौ सम्पर्क मंच सचीव । महाकाली सम्पर्क कमिटी सदस्य सुप सम्पर्क कमिटीसदस्य /सचिवालय सदस्य /उपसचिव हुँदै हाल उपाध्यक्ष पद मा बाहाल छु। पार्टीको ११औं महाधिवेशन प्रतिनिधि ।
- जनसंगठन कार्य
- अनेरास्ववियु -प्रा क अध्यक्ष सिगास मावी बैतडी -क्याम्पस क अध्यक्ष त्रीवेणी ब क्या डडेलधुरा महाकाली अञ्चल कमिटी सदस्य स्ववियु काउन्सिल नेपाल केन्द्रिय सदस्य स्ववियु सभापति त्रिवेणी वहुमुखी क्याम्पस डडेल्धुरा १९ औं र २०औं राष्ट्रिय सम्मेलन प्रतिनिधि । प्ररायु संघ नेपाल डडेल्धुरा जिल्ला कमिटी सदस्य ,उपसचिव ,सचिव र उपाध्यक्ष । छैटौं र सातौं राष्ट्रिय सम्मेलन प्रतिनिधि
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- Master's Level
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:माओवादी आन्दोलन का बेला सरकार पक्ष र विद्रोही पक्ष बाट पटकपटक धरपकड तथा यातना २०६२/६३ जन आन्दोलन मा सक्रिय सहभागिता पटकपटक गिरफ्तार ।
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन।
- सामुदायिक संस्था
- छैन
