विष्णुप्रसाद रिमाल

विष्णुप्रसाद रिमाल

b.rimal@outlook.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:अध्यक्ष
committee name:नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान

राजनीतिक यात्रा

विगतका आबद्धता
राजनीतिक पृष्ठभूमि
२०३५/३६ को विद्यार्थी आन्दोलनदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माले) मा आबद्ध रही निरन्तर सक्रिय
पार्टी कार्य
• अध्यक्ष, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान (नेकपा एमाले) | २२ पुस २०८२ – हालसम्म • उपमहासचिव, नेकपा (एमाले) | २०७८ – २०८२ (दशौँ महाधिवेशनबाट निर्विरोध निर्वाचित) • स्थायी कमिटी सदस्य, नेकपा (एमाले) / नेकपा | २०७५ – २०८१ • पोलिटब्युरो सदस्य, नेकपा (एमाले) | २०६५ – २०७५ (आठौँ र नवौँ महाधिवेशनबाट निर्वाचित) | केन्द्रीय आर्थिक विभाग प्रमुख तथा केन्द्रीय सचिवालय सदस्यको रूपमा कार्यरत। • केन्द्रीय कमिटी सदस्य, नेकपा (एमाले) | २०६० बाट निर्वाचित • पार्टी प्रवेश, २०३५/३६ को विद्यार्थी आन्दोलन र तत्कालीन भूमिगत नेकपा (मा-ले) मार्फत।
जनसंगठन कार्य
• संरक्षक, नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) | २०७५ – हाल • अध्यक्ष, जिफण्ट | २०६५ – २०७४ • उपाध्यक्ष, जिफण्ट | २०६१ – २०६५ • संस्थापक महासचिव, जिफण्ट | २०४६ – २०६१ | नेपालको श्रम आन्दोलन र श्रमिक अधिकार स्थापित गर्न अग्रणी भूमिका।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
bachelor's_level
विशेष रुचि/दक्षता
इञ्जिनियरिङ–व्यवस्थापनदेखि श्रम सम्बन्ध सम्मका विभिन्न विषय छन्।

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:वि.सं. २०३५–३६, २०४६ र २०६२–६३ का तीनवटै मुख्य जनआन्दोलनमा सक्रिय सहभागी। पार्टीको आह्वानमा वि.सं. २०३६ पछिका सबै आन्दोलन र अभियानहरूमा संलग्न रही जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेको। • २०६१: शाही 'कू' पछि वारेन्टेड। • २०४६: जनआन्दोलनका क्रममा बन्दी जीवन। • २०४१: राजनीतिक आस्थाकै कारण ९ महिना जेल र पटक-पटक हिरासत।

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
प्रधानमन्त्री (श्री केपी शर्मा ओली) को मुख्य सल्लाहकार o तेस्रो पटक: २०८१ साउन ३ – २०८२ भदौ २४ o दोस्रो पटक: २०७५ फागुन ११ – २०७८ असार २९ o पहिलो पटक: २०७२ कात्तिक २३ – २०७३ साउन १९
सामुदायिक संस्था
संसदीय जिम्मेवारी • संविधानसभा सदस्य | २०६५ जेठ १५ – २०६९ जेठ १५

हामीसँग जोडिनुहोस्