चन्द्र बहादुर गहतराज

चन्द्र बहादुर गहतराज

[email protected]

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सचिव
committee name:जिल्ला

राजनीतिक यात्रा

विगतका आबद्धता
छैन
राजनीतिक पृष्ठभूमि
२०४६ / ०४७ सालमा विद्ध्यार्थी कालमा आन्दोलनमा जानी नजानी सहभागि २०५४ साल देखि नै नेकपा एमालेमा रहेको २०६२/०६३ को जनआन्दोलनमा कपिवस्तुको विभिन्न स्थानमा आन्दोलन गरेको बिभिन्न तहमा रही काम गर्दै आएको गरिब, सर्वहारा, दलितहरुको पक्षमा वकालत गर्दै आएको
पार्टी कार्य
२०६३ सालमा जिल्ला कमिटीमा मनोनयन भएको २०६९ साल देखि २०७८ साल सम्म जिल्ला सचिवालय सदस्य र प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को संयोजकको रुपमा काम गरेको २०७८ साल पौष २६ गते पार्टी जिल्ला सचिवमा निर्वाचित २०८१ साल वैशाख २८ गते दोस्रो पटक सचिवमा निर्वाचित पार्टीको बिभिन्न प्रशिक्षणमा सहभागी
जनसंगठन कार्य
२०५४ साल देखि मुक्ति समाजमा आवद्द्द्ता भएको, २०५८देखि २०६५ साल सम्म मुक्ति समाज कपिलवस्तुको जिल्ला अध्यक्षको रुपमा रही काम गरेको मुक्ति समाज केन्द्रिय सदस्य, सचिवालय सदस्य, स्थायी कमिटि सदस्य र लुम्बिनी प्रदेश सह संयोजक भएको

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
bachelor's_level
विशेष रुचि/दक्षता
स्व नेतृत्व, नेतृत्व, सहकारी शिक्षा, सामाजिक परिचालन तालिम

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:२०७८ साल पछि जिल्ला सचिव भैसकेपछी पूर्णकालीनको रुपमा हालसम्म

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
२०६३ सालमा जिल्ला विकास समिति कपिलवस्तुमा दलित वर्ग समन्वय समितिको उपाधक्ष भै थोरै समयका लागि काम गरेको
सामुदायिक संस्था
२०५५साल देखि नै सामाजिक सेवामा सहयोग गर्दै आएको स्थानीय संघ सस्थाको नेतृत्व गरेको २०७४ को स्थानीय तहको निर्वाचनमा शिवराज नगरपालिकाको कार्यपालिका सदस्य र सामाजिक विकास समितिको संयोजक भै ५ वर्ष सम्म आफ्नो कुशल भूमिका निर्वाह गरेको

मिडिया

मिडिया कभरेज
  • https://youtube.com/watch?v=fVDDLivdq3M&feature=share

हामीसँग जोडिनुहोस्