
चन्द्र प्रकाश घर्ती (सि.पी.)
cpghartimagar@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रीय कमिटी,
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- बिक्रम सम्बत २०५५ सालदेखि हालसम्म बिभिन्न जिम्मेवारीमा रहेर अनवरत क्रियाशील।
- पार्टी कार्य
- बिभिन्न जिम्मेवारीमा रहदा पार्टीको निर्णय र निर्देशनबमोजिम सम्पुर्ण पार्टी कामहरु इमान्दारिताकोसाथ सम्पन्न गर्न सफल।
- जनसंगठन कार्य
- अनेरास्ववियुमा बिक्रम सम्बत २०५५ देखि आवद्ध भएर बिभिन्न कमिटीका जिम्मेवारीहरु सम्हाल्दै केन्द्रीय सचिवालय सदस्य र विदेश बिभागको जिम्मेवारी सम्हालेको।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- bachelor's_level
- विशेष रुचि/दक्षता
- स्थानीय सरकार र बिश्व भुराजनीति।
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- हालसम्म कुनै राजनीतिक नियुक्ति नलिएको। दुईपटक निर्बाचित नगरप्रमुखको जिम्मेवारी सम्हालेको।
- सामुदायिक संस्था
- भेरी नगरपालिका, जाजरकोटको २ कार्यकालको लागि निर्बाचित नगरप्रमुख।
