गोविन्दप्रसाद कलौनी

गोविन्दप्रसाद कलौनी

gpkalaunee@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रीय सल्लाहकार परिषद्

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
१. २०३५ साल देखि २०३७ साल सम्म अनेरास्ववियू (एकताको पाचौँ) को सदस्य ( त्रि. वि. केन्द्रीय क्याम्पस, किर्तिपुर २. २०३६ साल देखि नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्य ३. २०३६ साल देखि २०४७ साल सम्म नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला सदस्य – (डडेलधरा) हुँदै पाचौ राष्ट्रिय सम्मेलन बाट केन्द्रीय कमिटी सदस्य निर्वाचित ४. २०३९ साल देखि २०४१ सम्म “मार्क्सवादी अध्ययन दल” (नेकपा माले) को प्रमुख – डडेलधुरा जिल्ला ५. २०४१ साल देखि “इलाका पार्टी सक्रिय दल” नेकपा (माले) को सचिव – डडेलधुरा जिल्ला (सदस्यता प्राप्त) ६. २०४२ साल देखि “जिल्ला पार्टी सकिय दल” नेकपा (माले) को सचिव – डडेलधुरा जिल्ला ७. २०४७ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) डडेलधुरा जिल्ला सङ्गठन कमिटीको सचिव (सङ्गठित सदस्यता नं. ण १९९८) ८. २०४७ सालमा पार्टीको निर्णय बमोजिम मा.वि.को प्र.अ. पद बाट राजिनामा दिई पार्टीको पूर्णकालिन सदस्य भएको ९. २०४९ सालमा डडेलधुरा जिल्लाबाट नेकपा एमालको पाँचौ राष्ट्रिय महाअधिवेशन प्रतिनिधि १०. २०५० सालमा प्रथम जिल्ला अधिवेशनबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) डडेलधुरा जिल्ला कमिटी सचिवमा निर्वाचित ११. २०५२ सालमा बैतडी जिल्ला कमिटीमा सरुवा १२. २०५२ सालमा नेकपा –एमाले बैतडी जिल्ला कमिटी सचिव १३. २०५४ सालमा बैतडी जिल्ला बाट नेकपा एमालेको छैटौ राष्ट्रिय महाअधिवेशन प्रतिनिधि १४. २०५४ देखि २०५८ सम्म नेकपा माले केन्द्रिय कमिटी सदस्य (महाकाली ईञ्चार्ज) १५. २०५९ सालमा महाकाली अञ्चलबाट नेकपा एमाले को सातौ राष्ट्रिय महाअधिवेशन प्रतिनिधि १६. २०५९ सालमा एमालेको सातौ राष्ट्रिय महाअधिवेशन बाट केन्द्रीय लेखा परिक्षण कमिटी सदस्य १७. २०६४ सालमा आठौ राष्ट्रिय महाअधिवेशन आयोजक कमिटी सदस्य १८. २०६५ सालमा आठौ राष्ट्रिय महाअधि केन्द्रीय कमिटी सदस्य पदको उमेदवार १९. २०६८ साल फल्गुन २१–२३ काठमाडौंमा सम्पन्न भएको प्रथम राष्ट्रिय प्रतिनिधि परिषद् बैठकबाट पहिलो पटक गठन भएको केन्द्रीय निर्वाचन आयोगको सदस्य हुँदै केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष भै काम गरेको २०. २०७९ केन्द्रीय सल्लाहकार परिषद् सचिवालय सदस्य
पार्टी कार्य
संसदीय संघर्षमा सहभागिता १. २०४८ सालमा डडेलधुरा जिल्ला निर्वाचन क्षेत्रबाट संसद सदस्यको उम्मेदवार (नेकपा –एमाले) २. २०५१ सालको मध्यावधि निर्वाचनमा उम्मेदवारी दर्ता गरे पश्चात् पार्टी केन्दि«य कमिटीको निर्णय बमोजिम उमेदवारी फिर्ता (डडेलधुरा) ३. २०५५ र २०५६ सालमा सु.प. बाट राष्ट्रिय सभा तथा २०५६ मा बैतडी नि.क्षे.नं. २ बाट प्रतिनिधि सभा सदस्यको उमेदवार (माले) ४. २०६४ सालमा कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नंंंं. ३ बाट संविधान सभा सदस्य पदको उम्मेदवार (एमाले)
जनसंगठन कार्य
१. २०३५ साल देखि २०३७ साल सम्म अनेरास्ववियू (एकताको पाचौँ) को सदस्य ( त्रि. वि. केन्द्रीय क्याम्पस, किर्तिपुर २. २०३६ साल देखि नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्य ३. २०३६ साल देखि २०४७ साल सम्म नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला सदस्य – (डडेलधरा) हुँदै पाचौ राष्ट्रिय सम्मेलन बाट केन्द्रीय कमिटी सदस्य निर्वाचित

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
bachelor's_level

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:२०३६ सालको विधार्थी आन्दोलनमा त्रि. वि. केन्द्रीय क्याम्पस किर्तिपुरबाट सक्रिय सहभागीता हुदाँ “शान्ति सुरक्षा ऐन” अन्तरगत प्रहरि हिरासतमा ६ दिन र सेन्ट्रल जेलमा १३ दिन बसी जनमत संग्रहको घोषणा पश्चात रिहा

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
१. २०५१ सालको नेकपा (एमाले) को एकल सरकारको पालामा “सुकुम्वासी समस्या समाधान आयोग डडेलधुरा –बैतडी” को अध्यक्ष भै जिम्मेवारी सम्हालेको २. २०७६-०७-१८ देखि २०७८-०७-२३ सम्म कर्णाली प्रदेशको प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेको
सामुदायिक संस्था
१. मा. वि. तथा नि. मा. वि. शिक्षकहरुको “विज्ञान शिक्षा परियोजना” अन्तर्गत गणित विषयको प्रशिक्षकको १ महिने तालीम फिलिपिन्सको राजधानी मनिलाबाट प्राप्त गरेको २. २०५१ सालको नेकपा (एमाले) को एकल सरकारको पालामा “सुकुम्वासी समस्या समाधान आयोग डडेलधुरा –बैतडी” को अध्यक्ष भै जिम्मेवारी सम्हालेको ३. २०७६-०७-१८ देखि २०७८-०७-२३ सम्म कर्णाली प्रदेशको प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेको

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:फिलिपिन्स
    प्रयोजन:विज्ञान शिक्षा परियोजना अन्तर्गत गणित विषयको प्रशिक्षकको १ महिने तालीम
  • देश:चीन
    प्रयोजन:राजनीतिक भ्रमण

हामीसँग जोडिनुहोस्