हंशराज ढकाल क्षेत्री

हंशराज ढकाल क्षेत्री

hamshraj@mail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:प्रवासी नेपाली मञ्चकतार् सल्लाहकार परिषद सचिव कतार्
committee name:प्र ने म अन्तर्राष्ट्रिय

राजनीतिक यात्रा

विगतका आबद्धता
पन्चायत काल देखि निरन्तर सकृय
राजनीतिक पृष्ठभूमि
बि:स २०४७ देखि अनेरास्ववियु २०४९ स्कुल प्रा.क उपाध्यक्ष जनजागृत मा:बी पदेली कास्की, २०५२/ २०५३ तत्कालीन सराङ्कोट गाउँ पार्टी कमिटी पार्टी सदस्य बि:स २०५७ देखि पार्टी संगठित सदस्य निरन्तर हाल सम्म !
पार्टी कार्य
बि:स २०४८ र २०५१ मा पहिलो र दोस्रो निर्वाचनमा भाग लिदै स्थानिय चुनावी प्रचार प्रसार सन: २००७ देखी कतारमा सक्रिय हुदै केन्द्रिय सदस्य प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटीको अनुशासन आयोग सम्योजक, सचिवालय सदस्य तथा २ कार्यकाल सल्लाहकार परिषद सचिव एवम् प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी ज्ञान् सीप तथा प्रबिधि बिभाग सदस्य हुदै ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि मध्यपुर्ब क्षेत्र बाट निर्वाचित तथा उपबिजयता ११ राष्ट्रिय महाधिवेशनमा अनुशासन कमिटी सदस्यमा! गत २०८२ को चुनावमा प्रवास बाट कास्की क्षेत्र न ३ को निर्वाचन आर्थिक सहयोग कमिटीको सम्योजक एवम् आर्थिक सहयोग कर्ता!
जनसंगठन कार्य
बर्तमान रिटर्निज फेड्रेसन नेपाल कतार् प्रतिनिधि!

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
slc/see

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:छैन

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
छैन
सामुदायिक संस्था
विभिन्न देश बिदेशका राष्ट्रिय अन्तर्राष्ट्रिय सामाजिक संघ संस्थाको नेतृत्व र सल्लाहकार संरक्षक सदस्यमा कार्य सम्पादन!

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:कतार
    प्रयोजन:श्रम

हामीसँग जोडिनुहोस्