हरिस पन्त

हरिस पन्त

pantharish72@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:अध्यक्ष
committee name:कंचनपुर काठमाडौ सम्पर्क कमिटी

राजनीतिक यात्रा

विगतका आबद्धता
छैन
राजनीतिक पृष्ठभूमि
२०५७ साल बाट अनेरास्ववियु को प्रारम्भिक कमिटी हुँदै राजनीतिक यात्रा परारम्भ , अनेरास्ववियु क्षेत्रीय कमिटी अध्यक्ष जिल्ला कमिटी सदस्य , सचिवालय सदस्य , युवा संघ प्रकासन बिभाग सदस्य हुँदै युवा संघ बुटवल अधिबेशन को महाधिवेशन प्रतिनिधि र २०८२ साल काठमाडौ मा भएको नेकपा एमाले को महाधिवेशन प्रतिनिधि ।
पार्टी कार्य
पार्टी ले प्रदान गरेका जिम्मेवारी हरु निरंतरता पूरा गर्दै सक्रिय सहभागी भै रहेको
जनसंगठन कार्य
अनेरास्ववियु युवा संघ मा आवद्ध भएको

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
master's_level

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:छैन

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
छैन
सामुदायिक संस्था
सार्वजनिक जिम्मेवारी छैन

हामीसँग जोडिनुहोस्