जय बहादुर शाही (जेवी)

जय बहादुर शाही (जेवी)

Shahijeevan20@ gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:हाल कुनै जिम्मेवारी छैन।
committee name:कर्णाली प्रदेश सम्पर्क कमिटी पुर्व अध्यक्ष

राजनीतिक यात्रा

विगतका आबद्धता
होइन ।
राजनीतिक पृष्ठभूमि
नेकपा एमाले जाजरकोट काठमाडौ सम्पर्क कमिटी तिन कार्यकाल अध्यक्ष , कर्णाली प्रदेश सम्पर्क कमिटी दुई कार्यकाल अध्यक्ष , सम्पर्क समन्वय कमिटी सदस्य , दशौ रास्ट्रिय र एघारौं रास्ट्रिय माहाधिबेशनको प्रतिनिधि । नेकपा पार्टी सङकट को बेलाको केन्द्रीय कमिटी सदस्य ।
पार्टी कार्य
पार्टी केन्द्र र सम्पर्कले आयोजना गर्ने सबै जसो कार्यक्रम मा सहभागी ।
जनसंगठन कार्य
छैन ।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
bachelor's_level

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:छैन ।

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
केहि छैन ।
सामुदायिक संस्था
केही छैन।

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:युरोप
    प्रयोजन:फ्रान्स ,जर्मनी इटलि बेलजिमा, सुइजरलेन्ड अस्ट्रेरिया, दुबई कतार ओमन थाइल्यान्ड मलेसिया बङालाद्श इन्डोनेशिया सिङापुर आदि

हामीसँग जोडिनुहोस्