
जंग नेपाली
janganepali@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्र
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- २०४२ देखि सम्पर्क २०४४देखि २०५२ सम्म अनेरास्वियुमा कार्यरत प्रारम्भीक कमिटी हुँदै अञ्चल उपाध्यक्ष सम्म २०४६ काे जनआन्दोलनमा सहभागी २०५० स्ववियु सचिवमा निर्वाचित २०६२ / ०६३ आान्दाेलनमा काठमाण्डनैमा सकृय सहभागिता
- पार्टी कार्य
- २०४६ गा. पा. सकृय दल २०४७ गाउँ कमिटी सदस्य २०४८- २०५७ सम्म मा इलाका कमिटी सदस्य २०५८ - २०६२ सम्म गुल्मी काठमाण्डाै सम्पर्क मञ्चमा सदस्य देखि सचिव सम्म २०६३ देखि २०७८ सम्म गुल्मी जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य आर्थक विभाग प्रमुख २०७९ देखि हालसम्म केन्द्रीय कमिटी सदस्य
- जनसंगठन कार्य
- २०४४- २०४६ सम्म प्रा.क. अध्यक्ष (अनेरास्ववियु ) २०४९ देखि २०५१ सम्म (२ कार्यकाल ) जिल्लाा अध्यक्ष २०५१ / ०५२ लुम्विनी अञ्चलकाे उपाध्यक्ष अनेरास्ववियुमा
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- bachelor's_level
- विशेष रुचि/दक्षता
- प्रशिक्षक प्रशिक्षण
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:छैन
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- २०७४ देखि ०७८ जेष्ठ सम्म परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीकाे प्रमुख स्वकिय सचिव(परराष्ट्र मन्त्रालय)
