जीवन गौतम

जीवन गौतम

gautamjivan@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रिय कमिटी

राजनीतिक यात्रा

विगतका आबद्धता
२०७८ साल चैत्रमा नेकपा माओवादी केन्द्र छोडेर स्वतन्त्र २०80 साल असारमा नेकपा एमाले प्रवेश
राजनीतिक पृष्ठभूमि
-२०४२ सालमा अनेरास्ववियुको सदस्यता लिएको -२०४२ सालमा एकाई अध्यक्ष -२०४४ सालमा अनेरास्ववियु को १० औं राष्ट्रिय सम्मेलनमा प्रतिनिधिको रूपमा सहभागी -२०४५ सालमा अनेरास्ववियुको केन्द्रिय समिति सदस्य -२०४६ सालको जनआन्दोलनमा सहभागी -२०४७ सालमा नेकपा चौमको सदस्यता प्राप्त २०५० मा नेकपा एकता केन्द्र को जिल्ला सदस्य हुदै २०६५ सालमा केन्द्रिय सदस्य २०६५ देखि २०७८ सम्म नेकपा माओवादी केन्द्र को केन्द्रिय सदस्य पोलिटब्युरो सदस्य २०७९ देखी हाल सम्म एमाले को केन्द्रिय सदस्य
पार्टी कार्य
-
जनसंगठन कार्य
२०४२ सालमा अनेरास्ववियुको सदस्यता लिएको -२०४२ सालमा एकाई अध्यक्ष -२०४४ सालमा अनेरास्ववियु को १० औं राष्ट्रिय सम्मेलनमा प्रतिनिधिको रूपमा सहभागी -२०४५ सालमा अनेरास्ववियुको केन्द्रिय समिति सदस्य -२०५२ सालमा अनेरास्ववियु क्रान्तिकारीको सचीव -२०५६ सालमा अनेरास्ववियु (२०२२) को उपाध्यक्ष -२०५८ सालमा अनेरास्ववियु एकीकृत को कोषाध्यक्ष -२०६३ सालमा अनेरास्ववियु एकीकृत को उपाध्यक्ष -२०६४ सालमा अनेरास्ववियु एकीकृत को अध्यक्ष -२

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
certificate_level/higher_secondary

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:दर्जनौं पटक गिरफ्तार , २०५० साल देखि पुर्णकालिन

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
छैन
सामुदायिक संस्था
-श्री माबी रझेना घोराही १८ दाङ को २ कार्यकाल बिब्यस अध्यक्ष - राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान स्थापना गर्न भुमिका - कृष्णसेन बहुप्राबिधिक शिक्षालय घोराही -१७गैरागाउँ र घोराही इन्जिनियरिङ क्याम्पस घोराही-१० भरतपुर स्थापना गर्न भुमिका

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:चीन
    प्रयोजन:चिकपा को निमन्त्रणा मा
  • देश:अस्ट्रेलिया
    प्रयोजन:प्राबिधिक शिक्षा अध्ययन भ्रमण

हामीसँग जोडिनुहोस्