क. गिता भण्डारी

क. गिता भण्डारी

gita@bhandari2008

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सचिवालय सदस्य
committee name:जिला कमिटी

राजनीतिक यात्रा

विगतका आबद्धता
कुनै पनि पार्टीमा नगएको/ नआएको जन्मजात एमाले
राजनीतिक पृष्ठभूमि
पारिवारिक उर्जा बुवा लामो समय पार्टीको छेत्रीय कमिटी लगाएतमा काम गर्नु भएको ! काका वडा अध्यक्ष निर्वाचनचित दुई कार्यकाल
पार्टी कार्य
२०५८ शालमा गौरादह माविको अनेरास्ववियु सचिव रहेर काम गरेको
जनसंगठन कार्य
१.हाल जिफन्ट रास्ट्रकमिटी सदस्य २ संघ समग्र उद्योग ट्रेड युनियन नेपाल केन्द्रिय सचीव ३ समग्र उद्योग ट्रेड युनियन महिला अध्यक्ष ४. जिफन्ट मदेश प्रदेश इन्चार्ज

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
certificate_level/higher_secondary
विशेष रुचि/दक्षता
संगठन सुदृढीकरण

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:छैन, तर धेरै आन्दोलनमा सकृय सहभागीता

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
छैन
सामुदायिक संस्था
सामाजिक कार्य , पत्रकारीता संगठन पार्टी

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:थाइल्याण्ड
    प्रयोजन:महिला सम्मेलन
  • देश:भियतनाम
    प्रयोजन:क्लाइमेट चेन्ज सम्बन्धि कार्यक्रम सहभागी

मिडिया

मिडिया कभरेज
  • मध्य नेपाल संदेशमा थुप्रै लेख र अन्तर्वार्ता

हामीसँग जोडिनुहोस्