खड्गराज उपाध्याय

खड्गराज उपाध्याय

upadhyayakhadgaraj@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य पुर्व
committee name:केन्द्रीय सल्लाहकार

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
२०४५सालमा कालिका मा बि प्राक सदस्य २०४७मा वडा कमिटी सचिव २०४९मा गाउँ कमिटी सचिव २०५३मा इलाका कमिटी सचिव २०५८मा जिल्ला कमिटी सदस्य २०६९मा निर्वाचन क्षेत्रिय कमिटी अध्यक्ष २०७५मा प्रदेश कमिटी सदस्य २०७९मा केन्द्रीय सल्लाहकार कमिटी सदस्यमा रहि काम गरेको ।
पार्टी कार्य
पार्टीको संगठन निर्माण र प्रशिक्षण सभा आन्दोलनमा सहभागी रहि काम गरेको ।
जनसंगठन कार्य
जनसंगठन निर्माण

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
slc/see

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:२०५८मा राजाले बहुदलीय ब्यबस्थामाथी गर्न खोजेको दमनमा २ दिन बंकर र पाँच दिन हिरासतमा बस्नु परेको।

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
नभयको।
सामुदायिक संस्था
२०५४ सालमा स्थानीय निकायको निर्वाचनमा तिलेपाटा गा बि स अध्यक्ष पदमा निर्वाचन लडी २६ मत कमभयर प्राजित २०७४ सालको स्थानीय तहको निर्वाचनमा आठबिस नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भइ बिकास निर्माणमा भुमिका रहेको।

हामीसँग जोडिनुहोस्