किशोरकुमार अधिकारी
kishoradhikari38@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सल्लाहकारcommittee name:केन्द्रिय कमिटी
राजनीतिक यात्रा
- विगतका आबद्धता
- होइन ।
- राजनीतिक पृष्ठभूमि
- जिल्ला कमिटी पुर्ब सचिब 3 पल्ट , पुर्ब केन्द्रिय लेखा आयोग सदस्य , पुर्ब केन्द्रिय कामिटी सदस्य 2 पल्ट ।
- पार्टी कार्य
- ओखलढुङ्गा जिल्लामा पार्टीको तर्फबाट 3 पल्ट निर्बाचनमा उठेको । पार्टीलाइ जिल्लामा माथी उठाउन भुमिका खेलेको ।
- जनसंगठन कार्य
- युवा सङ्घ पुर्ब के स
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- certificate_level/higher_secondary
- विशेष रुचि/दक्षता
- ...
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:2046 सालमा 6 महिना जेल । भुमिगत छैन । निर्बासन छैन । 30 बर्स देखि पुर्णकालिन काम गरिरहेको ।
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन ।
- सामुदायिक संस्था
- अहिले सम्म लिएको/ पाएको छैन ।
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:चीनप्रयोजन:राजनितिक
