
कोमल भट्टराई
komal.bhattarai@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:Nacommittee name:Na
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- २०३३ साल अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेशन केन्द्रमा स्क्वाडमा संलग्न भई । शुरुवात् । पार्टी स्वतन्त्रताको पक्षमा लागेका कारण पार्टीबाट विस्थापित। प्रजातान्त्रिक लोक दलहुँदै २०५२ एमालेमा प्रवेश। माले एमाले विभाजन हुँदा नेकपा माले । प्रचार तथा प्रकाशन विभाग सदस्य । पुन एमाले र त्यसपछि केन्द्रीय प्रसार विभगमा करीव १० वर्ष संलग्न।
- पार्टी कार्य
- केन्द्रीय लेखा आयोगमा नवौं महाधिवेशनकमा मनोनित दशौंबाट निर्वाचित
- जनसंगठन कार्य
- अनेरास्ववियू छैठौ राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्य प्रचारप्रसार अतिरिकक्त क्रियाकलाप विभाग प्रमुख
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- certificate_level/higher_secondary
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- Na
