
कृष्ण प्रसाद दाहाल
dahal.kp@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:राष्ट्रिय प्रतिनिधि परिषद
राजनीतिक यात्रा
- विगतका आबद्धता
- होइन
- राजनीतिक पृष्ठभूमि
- २०४३ सालमा जनपक्षीय प्रधान पंच ; ०४८ ; ०५६ र ०७४ मा प्रतिनिधि सभामा निर्वाचित ०७५ मा प्रतिनिधि सभाको अर्थ समितिको सभापति ; ०५४ देखि ०६६ सम्म मकवानपुर जिल्लाको पार्टी प्रमुख ;०७८ को १०सौ महाधिवेशन मा केन्द्रीय कमिटीमा निर्वाचित ; त्यस पछि के्न्द्रीय सल्लाहकार कमिटीको सदस्य र पाचौ महाधिवेशन देखि हाल सम्म लगातार महाधिवेशन प्रतिनिधि ।
- पार्टी कार्य
- माथि उल्लेख गरेसके
- जनसंगठन कार्य
- छैन
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- certificate_level/higher_secondary
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:०४१ ; ०४४ र ०६१ मा विभिन्न बेलामा कष्टडि र छोटो जील जीवन
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन
- सामुदायिक संस्था
- माथि उल्लेख गरेको छु
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:कतारप्रयोजन:भिजिट
- देश:भारतप्रयोजन:संसदीय अध्यायन र अन्य प्रयोजन समेत
- देश:युरोपप्रयोजन:भिजिट
- देश:बंगलादेशप्रयोजन:संसदीय समितिको भ्रमण
- देश:कुबाप्रयोजन:संसदीय आइपियु यात्रा
- देश:इन्डोनेसियाप्रयोजन:आइपियु
- देश:जापानप्रयोजन:भिजिट
- देश:श्रीलंकाप्रयोजन:संसदीय समितिको अध्यायन भ्रमण
- देश:बेलायतप्रयोजन:संसदीय अध्यायन भ्रमण
