लीलबहादुर थापा मगर

लीलबहादुर थापा मगर

lilbahadurthapamagar@yahoo.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:Member (CCM)
committee name:Central Committee

राजनीतिक यात्रा

विगतका आबद्धता
ने.क.पा. को निर्माणसँगै निरन्तर पार्टीमा सक्रिय।
राजनीतिक पृष्ठभूमि
१. २०३६ सालको विद्यार्थी आन्दोलनदेखि प्रभावित। २. भारतमा २०४१-४५ सम्म मजदूर संगठन, नेपाली एकता समाजमा सक्रिय भूमिका। ३. २०४६ सालको जनआन्दोलनको धौलागिरी कमाण्ड। ४. २०४६ फागुनमा बागलुङको बरेङमा पञ्चायत विरोधी प्रहरी थाना कब्जाको नेतृत्व। ५. त्यसलगत्तै ज्यान सम्बन्धी, राजकाज, राज्य विप्लव र सार्वजनिक मुद्दाहरू झेल्नुपरेको। ६. २०४८ सालमा जैमुनीघाट काण्ड, त्यसपछिको सरकारी दमनको प्रमुख निसाना (target) बनाई ज्यान सम्बन्धी मुद्दा लगाई भूमिगत रहनुपरेको र राज्यद्वारा व्यापक आतंक मच्चाइएको; साथै भूमिगत रूपमै लामो समय राजनीतिक काममा सक्रिय रहेको। ७. २०५४ सालमा वडा अध्यक्ष, त्यसपछि जि.वि.स. (जिल्ला विकास समिति) सभापति भएको। ८. २०५८/५९ र ६२/६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका। ९. हालसम्म विभिन्न चरणका आन्दोलन र संघर्षका हरेक मोर्चामा भूमिका निर्वाह गर्दै आएको।
पार्टी कार्य
पार्टीले निर्णय गरेका प्रायः कार्यक्रमहरूमा संलग्न हुँदै सञ्चालन गर्दै आएको।
जनसंगठन कार्य
विभिन्न जनसंगठनहरूका योजना र कार्यक्रमहरूमा संलग्न रहँदै समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
master's_level

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:१. पञ्चायत कालको केही अवधिदेखि २०५४ सम्म झण्डै एक दशक बढी भूमिगत राजनीति। २. दर्जनौँ पटक पक्राउ, गिरफ्तारी र यातना।

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
२०६४ मा धौलागिरी अञ्चल अस्पतालको पहिलो अध्यक्ष भई धौलागिरीको स्वास्थ्य क्षेत्रको विकासमा भूमिका।
सामुदायिक संस्था
१. २०५४: वडा अध्यक्ष २. २०५४: बागलुङ जिल्ला विकास समिति (जि.वि.स.), सभापति ३. २०६४: धौलागिरी अञ्चल अस्पतालको अध्यक्ष ४. २०७९: सांसद, गण्डकी प्रदेश

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:भारत
    प्रयोजन:भ्रमण तथा अनुभव
  • देश:यूनाइटेड अरब ईमिरेटस्
    प्रयोजन:भ्रमण तथा अनुभव
  • देश:कतार
    प्रयोजन:भ्रमण तथा अनुभव
  • देश:बंगलादेश
    प्रयोजन:भ्रमण तथा अनुभव
  • देश:चीन
    प्रयोजन:भ्रमण तथा अनुभव
  • देश:जापान
    प्रयोजन:भ्रमण तथा अनुभव
  • देश:बेलायत
    प्रयोजन:भ्रमण तथा अनुभव
  • देश:स्वीइजरल्यान्ड
    प्रयोजन:भ्रमण तथा अनुभव
  • देश:नर्वे
    प्रयोजन:भ्रमण तथा अनुभव
  • देश:थाइल्याण्ड
    प्रयोजन:भ्रमण तथा अनुभव
  • देश:सिंगापुर
    प्रयोजन:भ्रमण तथा अनुभव
  • देश:मलेशिया
    प्रयोजन:भ्रमण तथा अनुभव

हामीसँग जोडिनुहोस्