लिलानाथ श्रेष्ठ

लिलानाथ श्रेष्ठ

lnshrestha51@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:इन्चार्ज
committee name:मधेश प्रदेश

राजनीतिक यात्रा

विगतका आबद्धता
छैन
राजनीतिक पृष्ठभूमि
२०३६ सालदेखि पार्टीमा आबद्ध। २०३७ सालमा अनेरास्ववियु सप्तरी जिल्ला कमिटी सदस्य। २०३८ सालमा युवा संघको जिल्ला सचिव। २०५४ सालमा जिल्ला विकास समितिको उपसभापति। २०५४ सालमै पार्टीको वडा अध्यक्ष। २०६२ सालदेखि २०७० सालसम्म पार्टीको उपसचिव। २ पटक जिल्ला सचिव तथा १ पटक जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह। २०७० सालदेखि हालसम्म लगातार ४ पटक केन्द्रीय सदस्य निर्वाचित तथा स्थायी कमिटी सदस्य। 2020 december 25 to 2021 july 12 (minister of law, justic and parlimentary aafairs 2021 june 24 to 2021 july 12 (minister of land management, cooperatives and poverty alleviation) 2021 june 24 to 2021 july 12 (minister of culture, tourism and civil aviation) 2021 june 24 to 2021 july 12 (minister of federal affarrs and general administration) 2020 october 14 to 25 december 2020 ( minister of women, children and senior citizen)
पार्टी कार्य
पार्टीले जिल्ला तहदेखि केन्द्र तहसम्म आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा सक्रिय सहभागिता।
जनसंगठन कार्य
२०३७ सालमा अनेरास्ववियु सप्तरी जिल्ला कमिटी सदस्य। २०३८ सालमा युवा संघको जिल्ला सचिव।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
literate
विशेष रुचि/दक्षता
छैन

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:२०३७ साल चैत १४ गते अनेरास्ववियुले आयोजना गरेको आन्दोलनका क्रममा थुनामा परिएको। २०५९ सालमा शहीद हेमनारायण यादवको स्मृति सभाका क्रममा प्रहरीले पक्राउ गरी १८ दिन हिरासतमा राखेको।

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
२०७० सालमा पुष्पकमल दाहालविरुद्ध भएको निर्वाचनमा उम्मेदवार। २०७४ सालमा सिराहा जिल्लाबाट निर्वाचित। 2079 सालमा सिराहा जिल्लाबाट निर्वाचित।
सामुदायिक संस्था
क्याम्पस सञ्चालक समिति सदस्य

हामीसँग जोडिनुहोस्