
लोकेन्द्रबहादुर सिंह (एल.बि.)
lokendra3021467@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:उपमहासचिवcommittee name:भुमि अधिकार तथा श्रमिक संगठन नेपाल
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- २०५७ सालमा प्रा क अध्यक्ष २०६०- मा पार्टी सदस्यता प्राप्त २०६१ सालमा क्याम्पस कमिटी अध्यक्ष २०६२ सालमा स्ववियु सचिव २०६२ देखि २०६५ सम्म जिल्ला अध्यक्ष २०६७ सालमा सेती सह ईन्चार्ज २०६८ सालमा त्रिभुवन बिश्वबिद्धालय युथ फोर्स ईन्चार्ज २०६९सालमा केन्द्रीय सदस्य २०७० सालमा केन्द्रीय सदस्य २०७१ सालमा केन्द्रीय लेखा आयोग सदस्य २०७२ सालमा केन्द्रीय सचिवालय सदस्य २०७४ सालमा स्थायी कमिटी सदस्य २०७५ सालमा जिल्ला पार्टी कार्यलयदल सदस्य २०७६ पार्टी जिल्ला सचिवालय सदस्य २०७६ सालमा केन्द्रीय सचिव २०७७सालमा सचिवालय सदस्य छान्ना ईन्चार्ज। २०७९ सालमा पार्टीको तर्फ बाट गा पा अध्यक्ष उमेदावर। २०८० सालमा १७ जना को सचिवालय २०८२ सालमा पार्टी सचिव पराजित २०८२ सालमा केन्द्रीय उपमहासचिव भुमि अधिकार तथा श्रमिक संगठन नेपाल
- पार्टी कार्य
- पालिका मा प्रदेशबाट खटाएको प्रतिनिधि भुमि अधिकार तथाश्रमिक संगठन को उपमहासचिव
- जनसंगठन कार्य
- अनेरास्ववियु केन्द्रीय पुर्व सचिव भुमि अधिकार तथा श्रमिक संगठन नेपाल केन्द्रीय उपमहासचिव ।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- master's_level
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:बिधार्थी आन्दोलन मा 10 दिन २०६२/६३ मा २१ दिन हिरासत
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- विज्ञ
- सामुदायिक संस्था
- भुमि सम्बन्धि समस्या समाधान आयोग को जिल्ला बिज्ञ
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:रसियाप्रयोजन:युवा सम्मेलन
