
माधवप्रसाद कोइराला
pdkoiralamadhav@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:धनकैल र बसबरीया गाउपालिका ईन्चाज
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- २०३६सालको बिधार्थि आन्दोलन २०४६साको जन आन्दोलन २०३७ सालमा पकराउ परि १५ दिन मलगवा सर्लाहिमा थुनामा २०६२/६३को शआन्दोलनमा सकरिय २०४७/०७ ०७मा संगठित सदस्ता हाल सम बिधार्थि ,अनेरास्वबियु बद्विजिबि परिषद , मानब अधिका संरक्षण गाउ कमिटि ईलाका क्षेत्रिय , जिल्ला , सम्मपर्क कमिटि , जिल्ला , परदेस कमिटि प्रदेस कनिटि सदसयको रुपमा कार्य गर्दै
- पार्टी कार्य
- २०३६ साल देखि जनबर्गिय संगठन , पार्टि गाऊ ,नगर समपर्क मन्च, क्षेत्रिय ,जिल्ला हुदै मधेस प्रदेस कमिटि सदस्य
- जनसंगठन कार्य
- अनेरास्वबियु , बुद्विजिबि परिषद , मानब खधिकार संरक्षण मा कमिटी गत जिम्मेबारि
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- bachelor's_level
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:२०३७सालमा १महिना थुनामा रहेको
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन
- सामुदायिक संस्था
- २०५३ एमालेबाट निर्बाचित वडाअधयक्ष २०५४मा सर्लाहि जि बि स सदस्य निर्बाचित
