मन्जुदेवी गुरुङ

मन्जुदेवी गुरुङ

manjudevigurung1234@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रीय कमिटि

राजनीतिक यात्रा

विगतका आबद्धता
हाेइन
राजनीतिक पृष्ठभूमि
२०३६ सालबाट पार्टी मा काम गरेकाे २०५५ सालमा सदस्यता लियकाे र निरन्तर हालसम्म काम गरेकाे
पार्टी कार्य
नेकषा एमालेकाे आठाै दशाै र एघाराै महाधिवेशनमा सहभागी भइ पार्टी ले दियकाे जिम्म्वारि अनुसार काम गर्दै अायकाे
जनसंगठन कार्य
२०४९ साल देखि अनेम संघकाे वडा कमिटिदेखि नगर कमिटि हुँदै जिल्ला कमिटिकाे अध्यक्ष केन्द्रीय कमिटी काे सदस्य र कास्की जिल्लाकाे इन्चार्ज भयर काम गरेकाे

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
slc/see

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:छैन

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
छैन
सामुदायिक संस्था
पाेखरा महानगर पालिकाकाे उपर्पमुख भइ २०७४ साल देखि हालसम्म काम गरिराखेकाे

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:ब्रुनेइ
    प्रयोजन:पारिवारिक भेटघाट
  • देश:चीन
    प्रयोजन:पाेखरा महानगरकाे कामकाे सिलसिलामा
  • देश:जापान
    प्रयोजन:पाेखरा महानगरकाे कामकाे सिलसिलामा
  • देश:साइप्रस
    प्रयोजन:पारिवारिक भेटघाट
  • देश:बेलायत
    प्रयोजन:पारिवारिक भेटघाटका साथै महानगरकाे काममा

हामीसँग जोडिनुहोस्