
मनोहर वि. पौडेल
manoharb75@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रीय कमिटि
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- २०४५ मा अनेरास्वबियुको सदस्यता प्राप्त गरि ताहाचल क्याम्पसमा प्राकको सदस्य भै क्रियासिल। ततपस्यात पार्टिको बिभिन्न मोर्चामा काम गर्दै ०५३ मा तत्कालिन नेपाल उत्पिडित जातिय मुक्ति समाजको जिल्ला सदस्य, धौलागिरि अन्चल सचिव, अध्यक्ष हुदै ०५६ बाट केन्द्रीय सदस्य, ०६७ मा पाचौ राष्ट्रीय सम्मेलन बाट सचिव, ०७८ मा छैठौ सम्मेलन बाट अध्यक्ष, ०८२ मा सातौ रास्ट्रीय सम्मेलन बाट पुन अध्यक्ष
- पार्टी कार्य
- २०५२ मा पर्टि सदस्यता प्रप्त, ०५३ म गाउ कमिटि सदस्य, नगर सचिब हुदै ०५८ मा जिल्ला कमिटि सदस्य, रास्ट्रीय परिषद सदस्य, अन्चल कमिटि सदस्य प्रदेश कमिटि सचिवालय सदस्य हुदै ०८१ बाट केन्द्रीय कमिटि सदस्य
- जनसंगठन कार्य
- हाल मुक्ति समाज नेपालको केन्द्रीय अध्यक्ष
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- Master's Level
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- उपेक्षित उत्पिडित दलित वर्ग उत्थान जिल्ला समितिको उपाध्यक्ष
- सामुदायिक संस्था
- जिल्ला समन्वय समिति पर्वतको पुर्व प्रमुख
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:अस्ट्रेलियाप्रयोजन:पारिवारिक
