नैनकला ओझा

नैनकला ओझा

nainakalaojha32@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्दिय सल्लाकार

राजनीतिक यात्रा

विगतका आबद्धता
छैन
राजनीतिक पृष्ठभूमि
२०३३ साल देखी राजनिति सुरु , २०३७ ताप्लेजुङ कमिटी, वि.सं. २०४० मा मोरङ आएर वि.सं. २०४६ मा मोरङ जिल्ला कमिटीमा रहनुभएको, पार्टीको क्षेत्रीय कमिटीमा रहनुभएको र हालसम्म सकि्य
पार्टी कार्य
वि.सं. २०३६ सालदेखि सक्रिय रूपमा पार्टीका हरेक कार्यक्रमहरूमा सहभागी
जनसंगठन कार्य
अखिल नेपाल महिला संघ र अखिल नेपाल किसान संघमा संलग्न

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
literate
विशेष रुचि/दक्षता
छैन

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
छैन
सामुदायिक संस्था
वि.सं. २०५४ देखि २०५९ सम्म मनोनित जिल्ला विकास समिति सदस्य वि.सं. २०७४ देखि २०७८ सम्म राष्ट्रिय सभा सदस्य

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:भारत
    प्रयोजन:जिल्ला विकास समितिबाट
  • देश:थाइल्याण्ड
    प्रयोजन:भ्रमण
  • देश:इन्डोनेसिया
    प्रयोजन:कृषक सम्बन्धी तालिममा सहभागी
  • देश:चीन
    प्रयोजन:अध्ययन भ्रमण

हामीसँग जोडिनुहोस्