
नारायण बहादुर सिलवाल
nasilwal@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:अध्यक्षcommittee name:राजधानी प्रदेश
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- २०४२ मा अनेरास्ववियु सदस्य, २०४७ मा तत्कालीन नेकपा (माले) सदस्य, २०४९ मा नेकपा (एमाले) कामपा ५ वडा कमिटी सचिव तथा दक्षिण ईलाका कमिटी सचिव, २०५२ मा नेकपा (एमाले) काठमाण्डौ विशेष जिल्ला कमिटी, क्षेत्र नं. ३ को सदस्य, २०५४ मा नेकपा (एमाले) काठमाण्डौ जिल्ला संगठन कमिटी सदस्य, निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं. ३ को सचिव, २०६१ मा प्रतिगमन विरूद्ध संयुक्त जनआन्दोलन काठमाण्डौ सर्वदलीय संयन्त्रको सदस्य, २०६५ मा नेकपा (एमाले) काठमाण्डौ जिल्ला पार्टी स्कुल विभाग प्रमुख, २०६७ मा नेकपा (एमाले) काठमाण्डौ क्षेत्र नं. ५ को संयोजक, २०६७ मा नेकपा (एमाले) राष्ट्रिय प्रतिनिधी परिषद सदस्य २०५९, २०६६, २०७० र २०७४ मा भएको नेकपा (एमाले) को सातौं, आठौं, नवौं र दशौं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधी, २०७३ मा नेकपा (एमाले) प्रदेश नं. ३, संगठन कमिटी सदस्य, २०७४ मा बागमती प्रदेश काठमाण्डौ क्षेत्र नं. ५(१) प्रदेश सभा सदस्य, २०७५ -२०८२ मा नेपाल कम्यूनिष्ट पार्टी केन्द्रिय सदस्य, २०७८ माघ सभापति, अर्थ तथा विकास समिति बागमती प्रदेश, २०६२÷०६३ को जनआन्दोलनको क्रममा एक महिना प्रहरी हिरासतमा बसेको, २०४५ सालमा लोक सेवा उत्तिर्ण गरी निजामति सेवामा रहेकै समयमा २०४८ सालमा कर्मचारी आन्दोलनमा रक्रिय भएको कारण सहकारी सेवाबाट बर्खास्त हुनुपरेको ।
- पार्टी कार्य
- २०४२ देदि लगातार पार्टीको जिम्मेवारी वहन
- जनसंगठन कार्य
- अनेरास्वियुमा संगठित भै २०५१ सालमा त्रिविविमा स्ववियु निर्वाचन उठेको
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- certificate_level/higher_secondary
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:२०६२ साल प्रतिगमन बिरुद्दको आन्दोलनमा पटक पटक करिव ४५ दिन
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:भारतप्रयोजन:निजि काम
- देश:यूनाईटेड स्टेटस ओफ अमेरिकाप्रयोजन:पारिवारिक भेटघाट
- देश:चीनप्रयोजन:पार्टीको तर्फवाट युवा टिमको नेतुत्व गर्दै अध्यन भ्रमण, युथ लिग युनिभर्सिटीमा अध्यनको साथै विभिन्न स्थानको अवलोकन भ्रमण
