
प्रविणकुमार यादव
pky427@gamil.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:अध्यक्षcommittee name:मधेस प्रदेश सम्पर्क कमिटी
राजनीतिक यात्रा
- विगतका आबद्धता
- छैन
- राजनीतिक पृष्ठभूमि
- (१)२०५६साल देखि आफ्नो गाउँपालिकामा संगठन बिस्तार तथा सुदृढ गर्न काम गरेको,२०५८साल मा काठमाडौ बस्दा सम्पर्कको जिम्मेवारी मा आहिले सम्म निर्वाह गरेको (२)राष्ट्रिय फूटबल खेलाडी भैइ विभिन्न कल्बहरु मा फूटबल खेलेको (२)एन्फा को केन्द्रिय सदस्य-२पटक र हाल कोषाध्यक्ष रहेको (३)सिरहा जिल्ला फूटबल सघ-महासचिव,हाल (४)नेकपा( एमाले ) खेलकुद महासघको स्थाई कमिटी सदस्य,समाज मा राजनीति र समाजिक योगदान दिदै आएको ।
- पार्टी कार्य
- पार्टी को निर्देशन अनुसार सम्पूर्ण जिम्मेवारी निर्वाह गर्ने,आन्दोलन र कार्यक्रमहरु मा सहभागी हुने गरेको छु।
- जनसंगठन कार्य
- (क)2058साल देखि सिरहा सम्पर्क कमिटीको १)क्षेत्रीय अध्यक्ष , २) सदस्य ३)कोषाध्यक्ष ४)सचिव -दुई पटक ५)अध्यक्ष ख)मधेस प्रदेश सम्पर्क कमिटी १)अध्यक्ष ,हाल २)सचिवालय सदस्य-(२०७९)-१ (ग)नवराजपुर गाउपालिका,सिरहा - १)अध्यक्ष २०६२ (घ)खेलकुद महासंघ-स्थाई कमिटी सदस्य,हाल
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- bachelor's_level
- विशेष रुचि/दक्षता
- राष्ट्रिय फूटबल खेलाडी ,एन्फा सहायक कोषाध्यक्ष
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:छैन
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन
- सामुदायिक संस्था
- खेलकुद एन्फा2058साल देखि सिरहा सम्पर्क कमिटीको १)क्षेत्रीय अध्यक्ष , २)कमिटीको सदस्य ३)कोषाध्यक्ष ४)सचिव -दुई पटक ५)अध्यक्ष -सहायक कोषाध्यक्ष
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:चीनप्रयोजन:राष्ट्रिय फूटबल टिम सङ अफिसियल
