
प्रमोद कुमार जयसवाल
Pramod.aan@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:प्रदेश सभा सदस्य (स्वतन्त्र निर्वाचित)committee name:मधेश प्रदेश सभा
राजनीतिक यात्रा
- विगतका आबद्धता
- २०७९ को निर्वाचनमा प्रदेश सभा सदस्य मा स्वतन्त्र निर्वाचित भै १ बर्ष ४ महिना पछि एमाले प्रवेश
- राजनीतिक पृष्ठभूमि
- २०७९ को निर्वाचनमा स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्य
- पार्टी कार्य
- जन सम्पर्क, सङगठन को काममा सकृय
- जनसंगठन कार्य
- जन सम्पर्क, सङगठन को काममा सकृय
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- master's_level
- विशेष रुचि/दक्षता
- अन्तर्राष्ट्रिय गैससको उच्चतम पदमा रही १ दशक भन्दा बढी सामाजिक क्षेत्रमा काम गरेको तथा १०० भन्दा बढी सामाजिक बिकास/ मानव अधिकार/ जनमुखी विकास र सुशासन सम्बन्धि तालिम र प्रशिक्षण।अनुभव
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:no
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- पुर्व शिक्षा मन्त्री, पुर्व खेलकुद तथा समाज कल्याण मन्त्री । आफ्नो कार्यकालमा कुनै गुनासो न आउने गरी इमान्दारीपुर्व अरु भन्दा फरक र सृजनशिल भूमिका निर्वाह गरेको। नया नया कामको थालनी गरेको। नागरिकको नजरमा ब्यक्तिगत र पार्टीको छवि उच्च बनाएको
- सामुदायिक संस्था
- २०७९ को निर्वाचनमा स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्य, पुर्व शिक्षा मन्त्री, पुर्व खेलकुद तथा समाज कल्याण मन्त्री
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:भारतप्रयोजन:पटक पटक विभिन्न सामाजिक कार्यक्रम
- देश:डेनमार्कप्रयोजन:सुशासन र लोकतन्त्र सम्बन्धि डिप्लोमा कोर्स
- देश:बंगलादेशप्रयोजन:Right Based Traing
- देश:नर्वेप्रयोजन:सामाजिक कार्यक्रम
- देश:दक्षिण अफ्रीकाप्रयोजन:स्वास्थ्य सम्बन्धि कार्य्क्रम
- देश:थाइल्याण्डप्रयोजन:व्यवसायिक भ्रमण
- देश:मलावीप्रयोजन:अन्तर्राष्ट्रिय सेमिनार
