राधाकृष्ण कंडेल

राधाकृष्ण कंडेल

[email protected]

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:अध्यक्ष
committee name:प्रदेश कमिटी

राजनीतिक यात्रा

विगतका आबद्धता
हैन
राजनीतिक पृष्ठभूमि
036 देखि नेकपा (माले) गाउ पार्टी सकृय दलको सदस्य 2038 अनेरास्ववियु जिल्लाबाट सदस्य 2039 उपाध्यक्ष अध्यक्ष पाल्पा 2045 काठमाडौं जिल्ला कमिटी सहसचिव 2041 देखि 2044 सम्म गाउ पार्टी सकृय दल सदस्य 2047 मा ईलाका कमिटी पार्टीको सचिव र युवा संघ को जिल्ला उपाध्यक्ष 2050मा पाल्पा जिल्ला कमिटी सदस्य पार्टीको2055 देखि2059 सम्म उपसचिव 2060देखि2065 सम्म जिल्ला सचिव 2066 देखि 2068 सम्म राष्ट्रिय प्रतिनिधि परिषद सदस्य 2069 देखि2072 सम्म जिल्ला पार्टी अध्यक्ष ,2070मा संविधान सभा सदस्य 2073 पछि अञ्चल सदस्य 2078 पछि लुम्बिनी प्रदेश अध्यक्ष हालसम्म।
पार्टी कार्य
2036 नेकपा (माले) देखि हाल नेकपा (एमाले ) को प्रदेश अध्यक्ष सम्म
जनसंगठन कार्य
अनेरास्ववियु र यवा संघको सदस्य उपाध्यक्ष अध्यक्ष जिल्ला को भै काम गरेको ।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
master's_level

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:2055देखि पूर्णकालिन

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
छैन
सामुदायिक संस्था
संविधान सभा सदस्य 2070

विदेश भ्रमण

विदेश भ्रमण
  • प्रयोजन:भारतको केही स्थान

हामीसँग जोडिनुहोस्