राजकुमार उप्रेती

राजकुमार उप्रेती

rajkupreti@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:मधेस प्रदेश

राजनीतिक यात्रा

विगतका आबद्धता
होइन
राजनीतिक पृष्ठभूमि
२०३५/३६ सालको बिध्यार्थी आन्दोलन देखि शुरूवात ,२०४२ साल मा ठाकुरराम क्याम्पस मा प्राक कमिटी ,२०४४ सालमा नेराशीसंगठनमा आवद्द बारा जिल्ला समिति मा सदस्य कोजिम्मेवारी प्राप्त ,२०४६को जनआन्दोलनमा,२०६२/६३ को जनआन्दोलन ,किसान आन्दोलन लगायत पार्टी जिल्ला कमिटी ,अञ्चल कमिटी को जिम्मेवारी अनुरुप सकृय भुमिका निभाएको।
पार्टी कार्य
पार्टी को इलाका कमिटी जिल्ला कमिटी,अञ्चल कमिटी ,प्रदेश कमिटी लगायत विभिन्न कमिटीमा रहि जिम्मेवारी पूरा गरेको।
जनसंगठन कार्य
किसान महासंघ केन्द्रिय उपाध्यक्ष

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
slc/see
विशेष रुचि/दक्षता
सहकारी

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:पटकपटक जेल ,भुमिगत

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
उखु तथा चिनी बिकास समिति
सामुदायिक संस्था
२०५४ सालमा हरिवन गाबिस उपाध्यक्ष निर्वाचित

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:ब्राजिल
    प्रयोजन:मार्क्सवादी तालीम
  • देश:चीन
    प्रयोजन:कृषि
  • देश:बंगलादेश
    प्रयोजन:किसान र्‍याली
  • देश:थाइल्याण्ड
    प्रयोजन:एक गाउँ एक उत्पादन तालीम
  • देश:डेनमार्क
    प्रयोजन:भ्रमण

हामीसँग जोडिनुहोस्