
रामचन्द्र न्याैपाने (आर सी )
rcneupaneg@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:महासचिवcommittee name:राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल
राजनीतिक यात्रा
- विगतका आबद्धता
- पार्टी एकीकरणबाट ।
- राजनीतिक पृष्ठभूमि
- २०४७ सालमा सत्यवती मा.बि. अनेरास्वबियु प्रा.क - सदस्य २०४९ सालमा अध्यक्ष र गुल्मी क्षेत्र न. १ उपाध्यक्ष ।२०५५ बुटवल बहुमुखी क्याम्पस ,बुटवल ,रुपन्देही स्ववियु सदस्यमा निर्वाचित । २०५६ मा बुटवल बहुमुखी क्याप्पसमा अनेरास्वबियु को उपाध्यक्ष र ३०५७ मा संयोजकको जिम्मेवारी रअनेरास्वबियु रुपन्देही जिल्ला कािटी सदस्यको जिम्मेवारी प्राप्त । कम्युनिस्ट आन्दोलनमा निरन्तरता २०६२/०६३ को संयुक्त जनआन्दोलनमा महत्वपूर्ण जिम्मेवारी सम्पादन । २०६३ यता नेकपाको जिल्ला संयोजक , प्रदेश सदस्य हुँदै केन्द्रीय सदस्यको जिम्मेवारी । सांस्कृतिक आन्दोलनमा विभिन्न तहका जिम्मेवारी । २०७४ मा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ , नेपालको उपाध्यक्ष । २०७९ मा नेकपा(एमाले) को जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घ , नेपालको केन्द्रीय उपाध्यक्ष । २०८२ को नबाै राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ , नेपालको केन्द्रीय महासचिवको जिम्मेवारीमा क्रियाशील ।२०८२ मा नेकपा(एमाले) महाधिवेशन प्रतिनिधि परिषद सदस्य ।
- पार्टी कार्य
- पार्टीको काममा निरन्तर क्रियाशील । प्राप्त जिम्मेवारी वहनमा सक्रियतापूर्वक क्रियाशील ।
- जनसंगठन कार्य
- राष्ट्रिय जनसांस्कृतिक महासङ्घ , नेपाल को केन्द्रीय महासचिवको जिम्मेवारीमा क्रियाशील ।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- bachelor's_level
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:प्रहरी हिरासतमा बसेको । पूर्णकालिन राजनीति ।
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- राजनीतिक नियुक्ति खाएको छैन ।
- सामुदायिक संस्था
- सामाजिक सङ्घ संस्थामा आवद्ध ।
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:भारतप्रयोजन:घुमघाम ।
मिडिया
- मिडिया कभरेज
- राष्ट्रिय मिडियामा सयाै लेखहरु र अन्तर्वार्ता प्रकाशीत
