रामचरित्र शाह

रामचरित्र शाह

rcsjnknp@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:सल्लाहकार परिषद सदस्य

राजनीतिक यात्रा

विगतका आबद्धता
प्रारम्भमा नेपाल कम्युनिष्ट पार्टी (तुलसी लाल ) समूह मा आवध थिएँ।2037मा नेकपा (माले)मा प्रवेश गरें। 2054 मा पार्टी व्रेक हुँदा म नेकपा (माले) मा लागेको थिएँ। पार्टी एक हुँदा एमाले भएँ।
राजनीतिक पृष्ठभूमि
2036को जन्मत संग्रह मा बहुदल पक्षमा सक्रिय भूमिका निर्वाह गरेको छु।2046को जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको छु। 2062/63को जनआन्दोलन मा सक्रिय भूमिका निर्वाह गरेको छु।त्यसै क्रममा दुई पटक2061/12/01 देखि 2061/12/20 सम्म र 2062/10/20 देखि 2062/11/05 सम्म जि प्रशासन कार्यालय धनुषाको नजरबन्दमा बस्नु परेको।
पार्टी कार्य
2025साल मा तत्कालीन टी एल समूह को एरिया कमिटीको सचिव भएर काम गरेको। 2048सालमा नेकपा एमाले को धनुषा जिल्लाको प्रथम जिल्ला अधिवेशन बाट जिल्ला कमिटी सदस्य को जिम्मेवारी ।2049साल श्रावण देखि 2050 चैत्र मसान्तसम्म जिल्ला सचिव को जिम्मेवारी निर्वाह गरें।2054साल श्रावण देखि 2059 अषाढ़ सम्म धनुषा जिल्ला विकास समितिको निर्वाचित सभापति को जिम्मेवारी सफलता पूर्वक सञ्चालन गरे। 2059साल देखि अञ्चल कमिटी सदस्य भै काम गरेको छु।2082 को महाधिवेशन भन्दा अगाडि केन्द्रीय सल्लाहकार परिषद सदस्य थिएँ।
जनसंगठन कार्य
हाम्रै पार्टी बाट सञ्चालित लोकतान्त्रिक मधेसी संगठन को प्रारम्भमा केन्द्रीय सदस्य र पछि केन्द्रीय सचिव सम्मको जिम्मेवारी निर्वाह गरेको थिएँ।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
bachelor's_level

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:2035साल मा तीन महिना निर्वासन मा बस्नु परेको थियो। 2047साल देखि पूर्णकालिन कार्यकर्ता भै काम गरेको थिएँ।2062/63को जनआन्दोलन मा 2061/12/01 देखि 2061/12/20 सम्म र 2062/10/20 देखि 2062/11/05 सम्म जिल्ला प्रशासन कार्यालय धनुषाको नजरबन्द मा बस्नु परेको थियो।

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
2051माघ देखि 2052भाद्र 12गते सम्म कृषि विकास बैङ्क को वोर्ड अफ डाइरेक्टर को सदस्य पद मा काम गरें। 2078 माघ देखि 2079 अषाढ सम्म भूमि समस्या समाधान आयोग धनुषाको अध्यक्ष पदको जिम्मेवारी निर्वाह गरेको छु।
सामुदायिक संस्था
2051साल माघ देखि 2052भाद्र 12गते सम्म कृषि विकास बैङ्क को वोर्ड अफ डाइरेक्टर को सदस्य पदको जिम्मेवारी निर्वाह गरेको छु। 2054सालमा गाविस अध्यक्ष पदमा निर्वाचित भै 2054साल अषाढ़ मा धनुषा जिल्ला विकास समितिको सभापति मा निर्वाचित भएको थिएँ।

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:डेनमार्क
    प्रयोजन:अध्यन भ्रमण
  • देश:मलेशिया
    प्रयोजन:अध्यन भ्रमण
  • देश:बंगलादेश
    प्रयोजन:अध्यन भ्रमण

हामीसँग जोडिनुहोस्