
रमेशकुमार पौडेल
youthleaderramesh@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:Ccmcommittee name:AC
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- चेतनाले भ्याएदेखि बाम आन्दोलनमा र एमालेमा लागेको
- पार्टी कार्य
- खोटाङ एमाले जिल्ला कमिटी सदस्य, प्रेस चौतारी,जी फन्ट , मानव अधिकार एलायन्स, खोटाङको संस्थापक अध्यक्ष, युवा सङ्घ जिल्ला , अञ्चल हुँदै विभिन्न जिम्मेवारीमा रहेर काम गरेको! राजधानी प्रदेश कमिटीको सदस्य, पार्टी केन्द्रीय कमिटी सदस्य, खेलकुद महासङ्घको सह इन्चार्ज, खोटाङ जिल्लाका पालिकाहरूको इन्चार्ज भएर काम गरेको!
- जनसंगठन कार्य
- युवा राष्ट्रिय युवा सङ्घ नेपाल र खेलकुद महासङ्घको केन्द्रीय अध्यक्षका रूपमा काम गरेको!
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- certificate_level/higher_secondary
- विशेष रुचि/दक्षता
- motivator and social activist
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:गणतन्त्र प्राप्तिको आन्दोलनमा विभिन्न चोटी पक्राउ परेको
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- X
- सामुदायिक संस्था
- विभिन्न संघसंस्थाहरूमा आबद्ध भएर काम गरेको
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:बंगलादेशप्रयोजन:Politics
