सन्देश ढकाल

सन्देश ढकाल

[email protected]

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:अध्यक्ष
committee name:अनेरास्ववियु पाल्पा जिल्ला कमिटी

राजनीतिक यात्रा

विगतका आबद्धता
होइन
राजनीतिक पृष्ठभूमि
एक निम्न वर्गिय परिवारको श्रम जिवि को छोरा। नयाँ बिचारका साथ नेकपा एमालेलाई अङालेको
पार्टी कार्य
नेकपा एमाले रामपुर नगर वार्ड ५ को वार्ड कमिटी सचीव १ कार्याकाल। नगर कमिटी सचिवालय सदस्य ११ औं राष्ट्रिय महाधिवेशनमा युवा कल्स्ट्र बाट निर्वाचित प्रतिनिधि
जनसंगठन कार्य
अनेरास्ववियु मा.वि कमिटी अध्यक्ष हुँदै क्याम्पस कमिटी सदस्य , जिल्ला कमिटी सदस्य हुँदै हाल अनेरास्ववियु पाल्पा जिल्ला कमिटी अध्यक्ष सहिद बहुमुखी क्याम्पसमा अनेरास्ववियुको तर्फबाट २०७९ साला स्ववियु सभापति पदको उमेदवार ( पराजित )।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
bachelor's_level
विशेष रुचि/दक्षता
बक्सिङ खेलाडि

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:छैन

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
लुम्बिनी प्रदेश सभा सदस्य अर्थ ,उद्योग एवं पर्यटन समिति सभापति माननीय राजु प्रसाद श्रेष्ठ ज्युको सचिवालय प्रमुख
सामुदायिक संस्था
पार्टिको जिम्मेवारी

हामीसँग जोडिनुहोस्