संजिव धिताल

संजिव धिताल

Davidsanjeev55@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:केन्द्रीय कमान्डर
committee name:नेशनल भोलिन्टियर

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
विगत लागि समयदेखि अनेरास्ववियुमा क्रियाशील हाल नेशनल भोलिन्टियरमा पदाधिकारीको जिम्मेवारीमा क्रियाशील !
पार्टी कार्य
नेकपा एमाले सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मन्चको ३ कार्यकालको सदस्य र नेकपा कालिन सिन्धुपाल्चोक जिल्ला कमिटी सचिवालय सदस्य
जनसंगठन कार्य
अनेरास्ववियु २३ औ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सचिवमा निर्वाचित, कर्णाली प्रदेश इन्चार्जको रुपमा पहिलो पटक प्रदेश र १० वटै जिल्ला अधिवेशन सम्पन्न गराउन सफल भएको !

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
master's_level
विशेष रुचि/दक्षता
सुक्ष्म जीव विज्ञ

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तारी

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
छैन
सामुदायिक संस्था
छैन

हामीसँग जोडिनुहोस्