
शम्भु साह सुंडी
shambhuncp@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:membercommittee name:primary
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- राजनीतिक तथा सामाजिक अनुभवलाई आत्मसात गर्दै उहाँले राष्ट्र निर्माण, आर्थिक समृद्धि, सामाजिक रूपान्तरण तथा युवाको सशक्तीकरणलाई आफ्नो राजनीतिक अभियानको केन्द्रमा राख्नुभएको छ। जनताको सुख–दुःखमा साथ दिँदै समाज र राष्ट्रको समृद्धिका लागि निरन्तर क्रियाशील रहनु नै उहाँको मुख्य उद्देश्य रहेको छ।
- पार्टी कार्य
- सामाजिक न्याय, सुशासन, विकास र समृद्धिको पार्टी लक्ष्यलाई आत्मसात गर्दै उहाँले पार्टी संगठनलाई सुदृढ बनाउन तथा युवाहरूलाई राजनीतिक रूपमा सचेत र संगठित गर्न विशेष योगदान पुर्याउँदै आउनुभएको छ। पार्टीप्रतिको समर्पण, अनुशासन र सक्रियताका कारण उहाँ संगठनभित्र एक जिम्मेवार तथा ऊर्जाशील युवा नेताको रूपमा परिचित हुनुहुन्छ।
- जनसंगठन कार्य
- national youth fediration- sachib .
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- master's_level
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- not up to now.
