शंकर पोखरेल

शंकर पोखरेल

pshankardang@gmail.com

Facebook: ShankarPokhrelX: @shankarpokhrel8

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:महासचिव
committee name:केन्द्रिय कमिटी
विशेषज्ञताको क्षेत्र
other

राजनीतिक यात्रा

आबद्ध भएको पहिलो संगठन
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन प्रान्तिय कमिटी, भारत
पहिलेका कमिटी र पदहरू
  • तह:प्रदेश
    विवरण:अध्यक्ष वागमती
  • तह:केन्द्र
    विवरण:सदस्य, उपाध्यक्ष र अध्यक्ष
पार्टी कार्यक्रममा संलग्नता
अभियान:०४७ सालपछिका पार्टीका सबै अभियानहरु
डिजिटल:फेसवुक र ट्विटरमा संलग्न ।
सम्मेलन:पाँचौ अधिवेशन देखि सबै अधिवेशनमा सहभागी र छैटौ अधिवेशनवाट केन्द्रीय सदस्यमा निर्वाचित र आठौवाट सचिवमा निर्वाचित
निर्वाचन:२०५१ मा प्रतिनिधि सभा विजयी २०६४ मा संविधान सभा समानुपातिकवाट सभासद २०७४ मा प्रदेश सभा दाङ २(२) प्रदेशसभा सांसदमा विजयी २०५६, २०७०, २०७९ र २०८२ मा प्रतिनिधिसभामा पराजित
परिचालन:द्वन्द्वकालमा राप्ती शान्ति पदयात्रा र खारा अभियानको नेतृत्व पार्टी महासचिवका रुपमा मिसन ग्रासरुट र वडाकेन्द्रित अभियान जस्ता अभियानहरुको संयोजन

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
master's_level
विषय
एमविए
विशेष रुचि/दक्षता
वैचारिक राजनीतिक काम र परिचालन
मुख्य पेशा/व्यवसाय
समाजसेवा र राजनीति (पुर्ख्यौली पेशा कृषी)
भाषिक दख्खल
नेपाली र हिन्दी (अंग्रेजी सामान्य)

राजकीय भूमिका

कार्यकारी भूमिका
  • central_minister
  • province_minister

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
अभियान:राजनीतिक तथा सामाजिक अभियान सबैमा सकृयतापूर्वक सहभागी । पछिल्लो अवधिमा अभियानको संयोजन तथा व्यवस्थापन
आन्दोलन:२०३५/०३६ को विद्यार्थी आन्दोलन देखिका सबै महत्वपूर्ण आन्दोलनहरुमा संलग्न ।
घटना:२०३७ को पहिलो नेपाल वन्दको समयमा गिरफ़्तार भइ ५ महिना तुल्सीपुर कारागारमा वसेको । २०४४ सालमा विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तारभइ ४ महिना भद्रगोल जेलमा बसेको । कस्टडी एक दर्जन पटक ।
निर्वाचन:पंचायतको उपयोगको नीति अन्तर्गत भएका जनपक्षिय उम्मेद्वारहरुको प्रचार अभियान देखि आजसम्मका सबै निर्वाचन अभियानमा सकृयतापूर्वक सहभागी ।
other notable:२०३७ सालको नेपाल बन्दका क्रममा गम्भीर यातना वेहोर्नु परेको । अन्य समयमा गिरफ्तारी पर्दा पनि यातना र अपमान भोग्नु परेको ।
repression types:
  • jail
  • custody

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
रेडियो नेपाल सुधार सुझाव आयोग २०५१
सामुदायिक संस्था
राजनीतिक अभियानसंग सम्वद्ध विभिन्न सामाजिक संघसंस्थाका गतिविधिहरुमा सहभागी

जनसंगठन

जनसंगठन
  • levels:
    • तह:प्रदेश
      विवरण:अध्यक्ष
    • तह:केन्द्र
      विवरण:सदस्य, उपाध्यक्ष र अध्यक्ष
    संगठन:अनेरास्ववियु
    आन्दोलनमा सहभागिता:२०३५ देखिका प्राय सबै आन्दोलनमा
  • levels:
    • तह:प्रदेश
      विवरण:अध्यक्ष
    संगठन:अभानेविसंघ भारत
    आन्दोलनमा सहभागिता:छोटो समय
  • levels:
    • तह:केन्द्र
      विवरण:कोषाध्यक्ष(संस्थापक) र अध्यक्ष (पहिलो अधिवेशनवाट निर्वाचित ।)
    अभियान:भारतिय प्रधानमन्त्रीलाई प्रवासी नेपालीहरुका विरुद्धको दमन र विवस्थापनको घटना रोक्नका लागी भारत व्यापी पत्रचार अभियान संचालन गरेको ।
    संगठन:अभानेस्ववियु भारत
    आन्दोलनमा सहभागिता:प्रवासी नेपाली विस्थापनका विरुद्ध भारत प्रवासमा संचालित आन्दोलनमा संलग्न । दुई पटक कस्टडीमा परेको ।
  • levels:
    • तह:केन्द्र
      विवरण:संस्थापक अध्यक्ष
    अभियान:शैक्षिक सुधार र जागरणका अनेक अभियान संचालन गरेको ।
    संगठन:स्ववियु काउन्सिल नेपाल
    आन्दोलनमा सहभागिता:त्रिवि कीर्तिपुर स्ववियु र स्ववियु काउन्सिलका माध्यमवाट २०४६ को ऐतिहासिक जनआन्दोलनमा नेतृत्वकारी भूमिका निर्वाह गरेको

वैचारिक प्रशिक्षण

वैचारिक प्रशिक्षण
वैचारिक राजनीतिक प्रशिक्षणको काम विद्यार्थी राजनीतिवाट नै आरम्भ गरेको । पार्टीको प्रशिक्षण अभियानको नेतृत्व गरेको । महाधिवेशनका समयमा दस्तावेज लेखन र फरकमतका रुपमा दस्तावेज प्रस्तुत गरेको । विभिन्न समयमा पार्टी भित्रको बैचारिक संघर्षमा सहभागी बनेको । जबजलाई कार्यक्रम र सिद्धान्तका रुपमा स्थापित गर्न भूमिका खेलेको ।

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:भारत
    प्रयोजन:पढाइ र राजनीतिक कामको शिलशिलामा
  • देश:कतार
    प्रयोजन:प्रवासी नेपाली मंचको कार्यक्रममा
  • देश:युरोप
    प्रयोजन:अध्ययन भ्रमण तथा राजनीतिक कार्यक्रममा
  • देश:चीन
    प्रयोजन:मुख्यमन्त्री र पार्टी नेताका रुपमा विभिन्न कार्यक्रममा
  • देश:जापान
    प्रयोजन:प्रवासी नेपाली मंचको कार्यक्रममा
  • देश:इन्डोनेसिया
    प्रयोजन:संचारमन्त्रीको रुपमा प्रतिनिधि मण्डलको नेतृत्व गर्दै
  • देश:दक्षिण कोरिया
    प्रयोजन:संचारमन्त्रीको रुपमा सहभागी
  • देश:यूनाईटेड स्टेटस ओफ अमेरिका
    प्रयोजन:गैरआवासिय नेपाली र प्रवासी नेपाली मंचको कार्यक्रममा भागलिने क्रममा

हामीसँग जोडिनुहोस्