शान्ता पाण्डे
Pandeyshanta092@gmailcom
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सचिवालय सदस्यcommittee name:जिल्ला कमिटी
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- २०५५ साल देखि निरन्तर पाटीका बिभिन्न कमिटीमा रहेर काम गरि रहेकी छु
- पार्टी कार्य
- पाटीका काममा टोल देखि लिएर जिल्लासंम आई परेका काम गरेको
- जनसंगठन कार्य
- अनेमसंघको वाड कमिटी हुदै हाल जिल्ला कमिटीको अध्यक्ष रहेर काम गरेकी छु
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- slc/see
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- लिएको छैन
- सामुदायिक संस्था
- बिभिन्न संघ संस्था काम गर्दै हाल जनप्रतिनिधी रहेर काम गरेकी छु
