सिद्ध प्रसाद ढुंगाना

सिद्ध प्रसाद ढुंगाना

dhunganasiddharaj21@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सचिवालय सदस्य एंव युवा फार्ट प्रमुख
committee name:नेकपा (एमाले) अछाम जिल्ला किटिम

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
नेकपा (एमाले) को संगठित सदस्य २०६९/०४/०४ मा प्राप्त गरेको र निरन्तर पार्टी काममा लागीरहेको।
पार्टी कार्य
१) पार्टीका मा निरन्तर कृयाशिल जस्तै मेची महाकाली रास्ट्रिय अभियानमा पुर्व झापा देखी पश्चिम महाकाली हुदै सुर्खेत सम्म हिडेको। २) समृद्धीका लागी संकल्प यात्रामा बैतडीको झुलालघाट देखी पाँचथरको चियाभङ्ञ सम्म हिडेको।
जनसंगठन कार्य
१) श्री षोडशा देवी माध्यमिक बिध्यालय मंगलसेन अछाममा कक्षा ६ मा अध्ययन गर्ने बेला मिति २०६२ साल भाद्र २४ गते अखिलको सदस्य लगी माविको प्रारम्भिक कमिटी सदस्य, सचिव भै अध्यक्ष भएर काम गरेको। २) अनेरास्ववियु कैलाली जिल्लाको १४औ अधिवेशनमा प्रतिनिधि भएको। ३) शैलेश्वरी फारबेस्ट स्कुल अफ हेल्थ साइन्सको स्कुल अफ सोसाइटीको सचिव र अध्यक्ष भएको। ४) अनेरास्ववियु अछामको सदस्य, सचिवालय सदस्य भएर काम गरेको। ५) रास्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल को केन्द्रिय कमिटि सदस्य, सचिवालय सदस्य हुदै सचिव भै काम गरेको।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
master's_level
विशेष रुचि/दक्षता
जनस्वास्थ्यकर्मी

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:अखिलमा काम गर्दा लगभग बिभिन्न बिद्यार्थी आन्दोलनमा २८ दिन थुनामा परेको।

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
छ।

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:भारत
  • देश:रसिया
  • देश:टर्की
  • देश:साइप्रस
  • देश:अजर्र्बैजन
  • देश:साउदी अरेवीया

हामीसँग जोडिनुहोस्