
स्मृति लामा
smriteelama@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सचिवालय सदस्यcommittee name:राजधानी प्रदेश कमिटी
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- कम्युनिस्ट विचार मान्ने परिवारमा हुर्किएकाले सानैदेखि पार्टीको विचार, सिद्धान्त तथा नीतिबारे बुझ्ने अवसर प्राप्त भएको हो। वि.सं. २०६७ सालदेखि मजदुर आन्दोलनमार्फत पार्टीको सदस्यता ग्रहण गरी सक्रिय राजनीतिक यात्राको सुरुवात गरिएको हो। त्यसयता इलाका कमिटी , जिल्ला तथा प्रदेश कमिटीको विभिन्न जिम्मेवारी निर्वाह गर्दै संगठन निर्माण, जनपरिचालन, पार्टी सुदृढीकरण तथा विभिन्न आन्दोलन र कार्यक्रमहरूमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छु।
- पार्टी कार्य
- मजदुर आन्दोलनमार्फत पार्टीमा आबद्ध भई संगठन निर्माण, सदस्य विस्तार, जनपरिचालन तथा पार्टीका विभिन्न कार्यक्रम, अभियान र आन्दोलनहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ। इलाका, जिल्ला तथा प्रदेश समितिमा विभिन्न जिम्मेवारी निर्वाह गर्दै पार्टी सुदृढीकरणमा निरन्तर योगदान पुर्याउँदै आएको छ।
- जनसंगठन कार्य
- GEFONT मा सदस्यका रूपमा आबद्ध भई श्रमिकहरूको हक–हित संरक्षण, संगठन विस्तार तथा ट्रेड युनियन गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। हाल GEFONT को विदेश विभागको सचिवको जिम्मेवारीमा रही वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको हक–अधिकार, संगठन सुदृढीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा सक्रिय योगदान पुर्याउँदै आएको छु।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- bachelor's_level
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन
- सामुदायिक संस्था
- GEFONT आबद्ध भई श्रमिकहरूको हक–हित संरक्षण, संगठन विस्तार तथा ट्रेड युनियन आन्दोलनलाई सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्दै आएको छु। हाल GEFONT को विदेश विभागको सचिव को जिम्मेवारीमा रही वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको हक–अधिकारको संरक्षण, संगठन सुदृढीकरण, सामाजिक सुरक्षा तथा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी नीति वकालत, जनचेतनामूलक कार्यक्रम सञ्चालन, अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूसँग समन्वय तथा श्रमिकहरूको समस्या समाधानका लागि सक्रिय रूपमा कार्य गर्दै आएको छु।
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:कतारप्रयोजन:पार्टीगत कामका सिलसिलामा वैदेशिक भ्रमण गरेको छैन। तर GEFONT को प्रतिनिधित्व गर्दै नेपाली श्रमिकहरूको हक–अधिकार, सुरक्षित वैदेशिक रोजगारी तथा श्रमसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम, सम्मेलन र बैठकहरूमा सहभागी हुन करिब ३०/३२ देशहरु भ्रमण गरि नेपाली श्रमिकहरुको मुद्द उठाउने र प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेको छु
- देश:युरोप
