सुजिता शाक्य

सुजिता शाक्य

sujitashakya07@gmail.com

Facebook: Sujita ShakyaX: @SujitaShakya2

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रीय कमिटी
विशेषज्ञताको क्षेत्र
other

राजनीतिक यात्रा

आबद्ध भएको पहिलो संगठन
अनेरास्ववियु
पहिलेका कमिटी र पदहरू
  • तह:केन्द्र
    विवरण:सदस्य
  • तह:जिल्ला
    विवरण:सदस्य
  • तह:वडा/टोल
    विवरण:क्याम्पस कमिटी अध्यक्ष
पार्टी कार्यक्रममा संलग्नता
अभियान:विद्यार्थी आन्दोलनका २०३९ देखिका सबै अभियानमा
डिजिटल:फेसवुक/ ट्वीटर
सम्मेलन:अनेरास्ववियुका विभिन्न तहका सम्मेलनहरुमा
निर्वाचन:स्ववियु नर्सिङ महाराजगंजको सभापती २०४५
परिचालन:विद्यार्थी आन्दोलनका सांस्कृतिक र स्वास्थ अभियान सहितका गतिविधिहरु

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
master's_level
विषय
समाजशाश्त्र
विशेष रुचि/दक्षता
सामाजकि र राजनीतिक अभियान
मुख्य पेशा/व्यवसाय
समाजसेवा/राजनीति (पुर्ख्यौली पेशा कृषी/ व्यापार)
भाषिक दख्खल
नेपाली, अंग्रेजी र हिन्दी

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
अभियान:विद्यार्थी, महिला र राजनीतिक अभियानमा संलग्न । वैकल्पिक चिकित्साको प्रवर्धनमा रुची
आन्दोलन:राजनीतिक आन्दोलन सहित विद्यार्थी, महिला र नर्सिङ आन्दोलनमा सकृय भूमिका निर्वाह गरेको ।
निर्वाचन:स्ववियु निर्वाचन

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
छैन ।
सामुदायिक संस्था
महिला आन्दोलनसंग सम्वद्ध विभिन्न संघसंस्थाहरुमा काम गरेको

जनसंगठन

जनसंगठन
  • levels:
    • तह:पालिका
      विवरण:क्याम्पस कमिटीको विभिन्न पदमा
    • तह:जिल्ला
      विवरण:जिल्ला कमिटी सदस्य
    • तह:केन्द्र
      विवरण:पार्षद र केन्द्रीय सदस्य
    अभियान:सांस्कृतिक / स्वास्थ शिविर
    संगठन:अनेरास्ववियु
    आन्दोलनमा सहभागिता:उक्त समयका राजधानीका सबै आन्दोलनमा सहभागी
  • levels:
    • तह:जिल्ला
      विवरण:विभिन्न जिम्मेवारीमा
    • तह:केन्द्र
      विवरण:केन्द्रीय सदस्य हुदै महासचिवसम्म
    अभियान:महिला जागरण र सशक्तिकरणका प्रमुख सबै अभियानहरुमा सकृय
    संगठन:अनेमसंघ
    आन्दोलनमा सहभागिता:महिला आन्दोलन मार्फ़त सबै आन्दोलनका गतिविधिहरुमा सकृय
  • levels:
    • तह:केन्द्र
      विवरण:सदस्य
    अभियान:नर्सिङ सेवा अन्तरगतका अभियानमा सकृय
    संगठन:नर्सिङ एशोसियसन
    आन्दोलनमा सहभागिता:प्राय सबै आन्दोलनहरुमा सकृय
  • levels:
    • तह:केन्द्र
      विवरण:सदस्य
    अभियान:ट्रेडयुनियन शिक्षा र डकुमेन्टेशन
    संगठन:नेपाल ट्रेड युनियन महासंघमा
    आन्दोलनमा सहभागिता:प्रावसी मजदुर हित र सरोकारमा केन्द्रीत

वैचारिक प्रशिक्षण

वैचारिक प्रशिक्षण
महिला सशक्तिकरण लगायत संगठनात्मक र वैचारिक अभियानमा आधारित विविध विषयमा

हामीसँग जोडिनुहोस्