तारा बस्नेत लामा
lama.db28@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सचिवालय सदस्यcommittee name:मधेस प्रदेश
राजनीतिक यात्रा
- विगतका आबद्धता
- होइन
- राजनीतिक पृष्ठभूमि
- २०४४साल देखि तत्कालीन नेकपा माले का नेता पान्डबराज घिमिरे ,सोम बहादुर थिङ ,बसन्ती घिमिरे ,दिल बहादुर लामा हरुको सम्पर्क बाट अनेमसंघ धनुषा जिल्ला कमिटी बेङ्गाडावर गाउँ कमिटी को सदस्य को जिम्मेवारी ,२०४५ सालमा अनेमसंघ धनुषा क्षेत्रीय कमिटी ,२०४६ सालमा जनआन्दोलन मा सक्रिय भुमिका निभाएको,२०४८सालमा जनसास्कृतिक मंच को सदस्य भै कार्यक्रम मा सहभागी ,अनेमसङ्ह जिल्ला कमिटी सदस्य,२०५८ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य भै २०७२ पछि धनुषा जिल्ला कमिटीको उपसचिव को जिम्मेवारी ,२०८० सालमा मधेस प्रदेश कमिटी सदस्य र हाल मधेस प्रदेश कमिटी प्रदेश कमिटी सचिवालय सदस्य को जिम्मेवारी प्राप्त गरि कार्य गरि रहेको ।
- पार्टी कार्य

- जनसंगठन कार्य

शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- slc/see
- विशेष रुचि/दक्षता
- छैन
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:छैन
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन
- सामुदायिक संस्था
- बिध्यालय ब्यबस्थापन समिति सदस्य ,सामुदायिक बन उपभोक्ता समितिको उपाध्यक्ष ,मिथिला नगरपालिका मा २०७४ को निर्वाचन मा उपमेयर (उपप्रमुख) बिजयी भै जिम्मेवारी पूरा गरेको,
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:चीनप्रयोजन:भौतिक पुर्वाधार अन्तर्गत बस्ती ब्यबस्थापन को लागि ल्हासा भ्रमण